सहरमा करोड पर्ने घर र हजारौँ महिनावारी भाडा बुझ्ने घर धनीलाई  बागमती   सराकारले   कौसी  खेतीको  अनुदान बाडेको   छ । चारतले  घर मा दुई तला भाडा लाएर छतमा खेती  गर्न  घरधनी  हरू पनि   अनुदान  लिई  रहेका छन् ।कोठा  भा,डामा  लगाएर  महि,नावारी  भाडा  असुल्ने  घर धनीले

कौसी खेती गर्नलाई अनुदान लिनु ला,जको पसारो भएको सर्वसाधारण   को  ठम्याई छ । हाम्रो  बागमती  सरकारको नीति  पनि बडो गज्जबको छ सहरियालाई छतमा तरकारी फलाउन  भनेर कौसी खे तीका  नाममा १० हजार अनुदान बाँडिरहेको   छ । र, घरधनीहरू पनि   अनुदा न हात  पार्न लाइन लागेर अनुदान थापेका थापै छन् ।

बागमती  सरकारले  तरकारी  खेतीबाटै  जीबिको उपार्जन गर्ने किसानको  समस्यालाई बुझ्नु पर्ने तर त्यो गर्नु त काहा हो   कहा  कौसीखेरिको  नाममा  भकाभक  अनुदान  दिन तयार छ । तरकारी  खेतीबाटै  परिवार  पाल्ने   सहरी  क्षेत्र आसपासका  वास्तविक   किसान   राज्यको   अनुदानबाट वञ्चित  मात्रै छैनन्,  उत्पादनको उचित मूल्यसमेत नपाएर निराश छन् ।

१० हजार अनुदान बुझ्नेमा काठमाडौँको  केन्द्र  न्युप्लाजा, नयाँ   बानेश्वर,  बुद्ध  नगर   र थापाथलीमा घर भएकाहरू भएको खबरहरू बाहिरिएका छन् ।ललितपुरको भिआइपी क्षेत्र र्भैसीपाटीमा  घर  भएकाहरुले पनि अनुदान नछाडेका समाचार बाहिरिएका  छन् । भैंसीपाटीका मञ्जुश्री जागृति महिला समूह,

फुलबारी   टोल  सुधार   समिति,  गृहणी कौसीखेती समूह लगायतले अनुदान  लिएका छन् । त्यस्तै, भक्तपुर सूर्यवनिा यकका बृहत्तर  कौसीखेती  समूह र  डोलेश्वर महिला समूह का नाममा  दुई लाख ५०  हजारका दरले अनुदान वितरण भएको छ ।काठमाडौँ १० नयाँ बानेश्वरका २५ घरधनीले

सागरिका  भट्टको  नाममा समूह बनाएर १०, १० हजारका दरले दुई ५०  हजार अनुदान  लिएका छन् । अनुदान प्राप्त गर्न २५ जनाको  समूह बनाएर प्रस्ताव लैजानुपर्छ । त्यस्तै, काठमाडौँ  ३ बुद्धनगरका  घ र धनी ले पनि नेपाल महिला मैत्री समाज  नाममा  समूह बनाएर १०, १० हजारका दरले दुई लाख ५० हजार नै लिएका खबर बाहिरिएका छन् ।

सरकारले  असली  किसानलाई  सहयोग  र   अनुदान दिनु पर्नेमा कौसी  खेतीका  नाममा धनाड्यलाई नै अनुदान दिने कुरा नमिलेको बुर्जुक हरुको बुझाई छ ।ktm khabarabata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News