आफ्नै बु,बाले छोरीलाई सानै उ,मेरमा पोइला गैहाल भन्दा मानिन तर त्यसको परिणाम स्वरुप यिनिलाइ घर,,बाट नै निकाला गरिदिए बुवा भना उदोले।लौ लौ अनि खौ खौ भन्ने उ,मेरमा कति धेरै इ,छ्या तथा आ,कङ्क्षा,हरु छन यिनका तर सबै कुरा बाढिले बगाए झै भैराछ।

अहिले यिनी घर भन्दा परतिर बसेर एक्लै गुजा रा काटिरहेकी छिन।आफू पढेर ठूलो मान्छे बन्न चाहने सपना देखेकी थिइन तर आफ्नै अभिभाव कले साथ तहा सहयोग नगरेपछी कस्लै के भन्ने हो भन्दै दु,खेसो गर्छिन यिनी।

अहिले पुर्पुरोमा हात छ। एक अशिक्षित बुवाले धेरै शिक्षित आमाहरुको भ,बिश्य बिगार्दोरहेछ भन्ने कुरा यहाबाट थाहा हुन्छ।कति निर्दयी अनि कत्ती सानो सोछ भएको मान्छे हो  ,लान यिनका बुवा।

भर्खर त १५ वर्ष लागे,की छिन यो बेला कहाँ जानू र कसरी आफ्नो रक्षा गर्नु?   बिहान के खाउ र बेलुका के खाउ हुन्छ यिनिलाइ अहिले।एउटा झु,,पडी घर छ जुन आकश देखिन्छ बाथी भने तल पानीको ताल बनिदिन्छ।

बिचमा बिजोग भएर बस्नुपर्छ।अहिलेको जस्तो विषम प,रि ष्थितिमा पनि छोरी मान्छे एक्लै त्यस्तो घरमा सोच्दै आङ सि,रिङ्ग भएर आउँछ।
हेर्नुस भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News