काठमाडौँ, १९ असोज : एक जनालाई ठ गी गरेको आ,रोपमा प्रहरीले दुई महिलालाई काठ माडौंको गोंगबुबाट प क्रा उ गरेको छ। महान गरीय अ प राध म,हाशाखाको टो,लीले का,भ्रे बनेपा नगरपालिका–३ की १९ वर्षीया उर्मिला

भन्ने यूनिसा मगर र काभ्रे नमोबुद्ध नगरपालि का–८ की २६ वर्षीया रोशनी भन्ने सुनिता तामा ङलाई सोमबार प क्रा उ गरे को हो। उनीहरुले बौद्ध बस्ने एक पुरुषलाई वि,मानस्थ,लबाट ट्या,क्सीमा राखेर ललितपुरको चापागाउँमा पुर्‍याई उनको सा,थबाट साढे दुई

लाख रुपैयाँ बराबरको सुनको सिक्री ठ गी गरेको प्र ह रीले जनाएको छ।महाशाखाका अनुसार महिलाले फोन गरी विमानस्थल

बोलाएर ट्याक्सीमा बस्न लगाई ललितपुरको चापागाउँ बसपार्क नजिकै रहेको खाजा कटेज मा खाजा खान भनी लगेका थिए।

यूनिसाले टिकटक बनाउछु भनेर सिक्री लगेको र साथीको जन्मदिन मनाउन चापागाउँकै मोक्ता न होटलमा लगेर यूनिसा  ले सुनिता र पुरुषलाई होटलको कोठाभित्र छोडेर भागेको महाशाखाले जनाएको छ।

प क्रा उ परेका दुवैलाई ठ गी सम्बन्धी क,,सूरको मु,द्दामा थप अनुसन्धानका लागि महानगरीय प्र ह री परिसर, ललितपुर पठाइएको महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News