काठमाडौँ  हाम्रो पार्टी सरकारमा गएपछि सवै युवाले रोज गार पाउछन विदेश जान पर्दैन। – माधव नेपाल नेकपा“ (एकीकृत समाजवादी)”का अध्यक्ष मा”धवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय ज“नवाद लाई आत्मा”

सात गर्न चा’हेको बताएका छन्।“अध्यक्ष नेपाल ले जनता को बहुदलीय जनताको मूल्य र मान्यता लाई रक्षा गर्दै अब आफ्नो पार्टी अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे। पार्टी निकट युवा संघ नेपालले बिहीबार काठमाडौंमा आयोजना

गरेको एक कार्यक्रम मा बो“ल्दै उनले पुष्पलाल श्रेष्ठ, अनि मनमोहन अधिकारी,मदन भण्डारीजस्ता नेताहरुको जीवन बाट प्रेरणा लिएर आफ्नो पार्टी अघिबढने पनि बताए साथै अध्यक्ष नेपालले माओ, होचि मि’न्हजस्ता ने”ताहरुले विश्व

कम्युनिष्ट आ’न्दोलनलाई लोकप्रिय बनाएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढन पनि पा“र्टीका नेता, कार्यकर्ता लाई निर्देशन दिए। अध्यक्ष नेपालले आ“फ्नो पार्टी सरकार मा सहभागी हुनेवित्तिकै युवाहरुलाई रो”जगारी दिने।काम लाई जोड दिने बताए। उनले त्यसका लागि आफूलाई दक्ष

बनाउने गरी प्रशिक्षित हुन पनि आफू नि’क’ट पार्टीका युवा संघका नेता,कार्यकर्तालाई सचेत पनि गराए।अध्यक्ष नेपाल ले ‘पार्टीमा “आवद्ध युवाहरुले सा“माजिक आ’न्दो’लन मा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए।अध्यक्ष नेपालले

पार्टीका युवाहरुले अब कृषि फार्म, माछा “पालन, तरकारी खेती, फलफूल खेतीलगायतका उत्पादनशील क्षेत्रको काम मा लाग्नुपर्नेमा पनि जोड दिए।नेपाल खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News