१९ असोज  काठमाडौं । हो सधै वि‘वादित बन्ने राष्ट्रपित आलोचनाको सिकार भईरहने राष्ट्रपति वि’द्यादेवी भण्डारी को यति बेला सबैले ता‘रिफ गरेका छन। जनताको छोरी रा‘ष्ट्रपतिलाई जनताले यहि साधारण शैलीमा हेर्न चाहे को

ताम झाम देखि दि‘क्क भएको तस्विर शेयर गर्दै सञ्जाल मा गरेको स’करात्मक प्रतिक्रियाले नै बुझिन्छ।यो पनि थप समचार पढ्नुस राष्ट्रपति विद्यादेवीभण्डारी रिफ्रेस’हुनभन्दै  चन्द्रागिरि गएकी  छन्।घरपरिवार का स”दस्यहरु “सहित”

सोमबार दिउँसो चन्द्रागिरि हिल्स रिसोर्ट गएकी उनी राति  उतै   बसेकी  थिइन्  ।उनी  मंगलबार भालेश्वर मन्दिरमा पूजा  गरेर र लञ्च खाएर शितल निवास फर्किने कार्यक्रम छ ।शितल निवास स्रोतकाअनुसार  सोमबार राति राष्ट्रपति

भण्डारीले टिपकल  नेपाली खाना खाएकी थिइन् । स्रोतले अनलाइनखबरसँग भन्यो , ‘राष्ट्रपति  ज्यूको मेनुमा  सिस्नो को   झोल, लोकल   कुखुराको  सुप र पोखरेली चामलको भात थियो   ।छोरीहरुसहित उनी सोमबार  दिउँसो दुई बजे

चन्द्रागिरि पुगेकी थिइन् “।सुरक्षा स्रोतका अनुसार चन्द्रा गिरि  पुग्न  उनलाई हायस माइक्रोबसको व्यवस्था गरिए को थियो का”रगेड सुरक्षा  सहित यात्रा गर्दा ट्रा”फिक जाम हुने र अन्य यात्रुहरुले सास्ती पाउने भन्दै  उनलाई  माइक्रो

बस चढाएर चन्द्रागिरि पुर्याइ”एको शितल “निवास स्रोतले बतायो ।यो पनि,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नेकपा एमालेमा अहिले विचार र सिद्धान्त केही  नभएको  टिप्पणी  गरेका  छन् । न्सोमबार

पार्टीको वुद्धिजीवि संगठनको कार्यक्रमनमा  उनले  एमाले मान्न्ल  सूर्य चिह्न  र मदन भण्डारीको विरासत मात्र भए को जिकिर गरे ।‘एमालेमाम विचानर सिद्धान्त हुँदैन त्यही सूर्य चाचिह्न छ, मदन भण्डारी भन्ने छन् । मदन भण्डारीको

ठाउँमा केपी अ‍ेली बनाउन पनि खोजिए को छ’ उनले भने, ‘विचारमा बहस हुँदैन । सबैले आफ्नो पद प्रतिष्ठाको लागि काम गर्ने गरेका छन् ।त्यही स्वार्थका लागि मिल्छन् एमाले को दोस्रो पुस्ता विचारमा प्रष्ट रहेको भन्ने आफूहरुलाई भ्रम भएको प्रचण्डले बताए ।

दोस्रो नतहका नेताहरु विचारमा चोट्टा रहेछन् भनेर हामीले आशा गर्‍यौं,न नारायणकाजीजी  र मैले त तिनीहरुसँग धेरै मेहन त  गरेका  छौं’ उनले भने,न ‘पछि तन्न तिनकान म विचार  सिद्धान्त यही लोगोमा गएर आत्मसमर्पण टुंगियो । के को  विचार ’प्रचण्डले माओवादी केन्द्र पनि यस्तै हुने  खतरा रहेको भन्दै त्यस बाट बचाउनु पर्ने चुनौती रहेको बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News