काठमाडौं। तेलुगु फिल्म उद्योगको चर्चित जोडी समंगा रुथ प्रभु र अक्किनेनी नागा चैतन्यको सम्बनधविच्छेद भएको छ । नागा र समंथा दुवैले सामाजिक संजालमार्फत शनिबार आफूहरुको सम्बनधविच्छेद को घो”षणा गरे का

छन् ।तर, यही बीचमा बलिउड अभिनेत्री कंगना रनोटले भने समंथा र नागाको सम्बनध विच्छेद हु”नुमा ब”लिउड अभिनेता आमिर खान जिम्मेवार भएको आरोप लगाएकी छिन् ।आमिरको केही महिना पहिले मात्र पत्नी किरण राव सँग सम्बन्धविच्छेद भएको थियो ।

कंगनाले सामाजिक संजाल मा पोस्ट” गर्दै लेखेकी छिन्। ‘आफ्नी पत्नीलाई अचानक डिभोर्स दिने दक्षिण भारतीय अभिनेताको बिहे भएको ४ वर्ष र सम्बन्ध सुरु भएको १० वर्षभन्दा धेरै भएको थियो । हालै उनी एक बलिउड सुपर

स्टारको सम्पर्क मा आए जस”लाई बलि”उडमा डिभोर्स। विशेष ज्ञको रुपमा पनि चिनिन्छ ।उनले कैयौं महिला र बच्चाहरुको जीवन बर्बाद गरेका छन् । यो कुनै अदृश्य चीन होइन, हामी सबैलाई थाहा छ कि म कसको बारेमा

कुरा गर्दैछु ।’आमिर र चैतन्य हालै आफ्नो आगामी फिल्म लाल सिंह चढ्ढाको सुटिङ गरिरहेका थिए । यही क्रममा उनीहरु एक अर्काको सम्पर्कमा आएका थिए । कंगनाले यही कुरालाई लिएर आमिर खानमाथि आरोप लगाएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News