मे,थानोल नामक बिष मिसावटको मदिरा “रक्सी” सेवन गरेको कारण गएको महिना सेप्टेम्बर ९ तारिखदेखि यता ३३ जना विदेशी तथा स्वोदेशि नागरिकहरु को मृ,,त्यु भएको छ।

पछिल्लो महिना मेथानोल नामक बिष मिसा वटको रक्सी सेवनबाट ५५ जना मानिसहरु बिरामी परेर अस्पताल भर्ना भएका पनि थिए , त्यो मध्ये ३३ जना मानिसहरुको सेप्टेम्बर ९ तारिखदेखि ३०

तारिखभित्रमा मृ,त्यु भएको मलेसिया सरकार को स्वास्थ मन्त्रालयको महानिर्देशक तान श्रि डा.नुर हिशाम अ,ब्दुल्लाह  ले बताउनु भएको हो। बिषाती मदिरा र,क्सी सेवनबाट मृ,त्यु हुनेहरूमा १८

जना मलेसियन नागरिक र १५ जना विदेशी नागरिकहरु रहेको बताउनुभयो । विदेशी नागरिक हरुमा भारत, म्यान्मार र नेपा लको रहेको बताउनुभएको हो। तान श्रि डा.नुर हिशामले भने

मेथानोल नामक बीस मिसाइएको रक्सी सेवन गरिसकेपछि पेट दुख्ने, वाकवाकी लाग्ने , उल्टि हुने , टाउको दुख्ने र र”क्सी सेवन गरेको पाँच दिन भित्र धमिलो दृष्टि -आँखा अ”न्धो भए जस्तो हुने लक्षण देखिने बताउनुभयो।

यता मलेसिया स्थित नेपाली दूतावासका अनु सार मेथानोल बिष मिसाइएको रक्सी सेवनले नेपाली श्रमिकहरुले ज्यान गुमाउनुको साथै आँ खा को ज्यो”ति समेत गुमाएको बताउनु भएको छ।

मले,सियामा कार्यरत रहनुभएका नेपाली श्रमिकहरुले त्यस्तो मेथानोल जस्तो बि”षाक्त प”दार्थ मि”साइएको रक्सी सेवन नगर्नुहुन र आफ्नो ज्यान जोगाउनुहुन दूता”वासले सम्पुर्ण मा अ”नु,रोध गर्नुभएको छ। एजेन्सी साभार : मलाया खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News