काठमाडौं, असोज २० । काठमाडौंबाट   सुर्खेतका  लागि उडेको  बुद्ध   एयरको जहाज नेपालगञ्जमा अवतरण भए को  छ ।ख,राब  मौसमका  कारण   सुर्खेत  विमानस्थलमा अवतरण हुन नसकेपछि  जहाज नेपालगञ्ज फर्किएर अव तरण गरेको छ ।काठमाडौवाट सुर्खेत गएको

बुद्ध   एयरको  जहाज   अवतरण  हुन  सकेन, नेपालगन्ज फर्काइयो  -के   हो  समस्या ?  काठमाडौ ।  काठमाडौवाट सुर्खेतजान  बुधबार   बिहान  उडेको  बुद्ध  एयरको जहाज त्यहाँ अवतरण  हुन नसकेपछि नेपालगन्ज  विमानस्थलमा अवतरण गराइएको छ। मौसम खराबीका कारण

सुर्खेत विमानस्थलमा  अवतरण हुन नसकेपछि नेपालगन्ज मा अवतरण गर्नुपरेको  सुर्खेत  विमानस्थल  स्रोतले जनाए को  छ। सुर्खेतमा  अवतरण  हुन   नसकेपछि   नेपालगन्ज ल्याइएको बुद्ध एयरको जहाज मौसम सुध्रिएपछि पुनः उतै लगेर अवतरण गराइएको छ।सुर्खेतका लागि लागि

बुधबार  बिहान ८ बजेति  काठमाडौंस्थित त्रिभुवन विमान  स्थलबाट उडेको बुद्ध एयरको यु ४–१३३ फ्लाइट नम्बरको जहाज सवा ९ बजे सुर्खेत पुगेको थियो। तर मौसम ख,राब भएका कारण त्यहाँ  अवतरण  हुन सकेन र जहाज नेपाल गन्ज विमानस्थल ल्याएर  अवतरण गराइयो।नेपालगन्जको विमानस्थलमा  केही बेरको विश्रामपछि मौसम सुध्रिएकाले पुनः

सुर्खेत  लगेर  जहाज  अतवरण गराइएको त्यहाँको विमान स्थ ल स्रोतले  जनाएको  छ। जहाजमा  चालक  दलका  ४ सदस्यसहित ४८ जना सवार थिए।Taja khabarabata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News