टिकटकले  सबैसामु  चिनिएकि  कोमल  नाम  गरेकी  एक युवती  जसको  एउटा  हातमात्र   छ  उनी अहिले  जताततै छाएकी छिन । शारीरिक रुपमा अरु मानिसहरुझै श’स’क्त त छैनन  उनी तर उनको  सोचबिचार  भने  आममानिसको भन्दा निकै नै  सुदृढ  रहेको छ । एउटा हात नचाएर नै सबै को माया पाएकी

कोमल  अहिले भने ठुलो पर्दामा पनि देखिन थालेकी छिन ब्याक टु ब्याक  नया नया  म्युजिक भिडियोमा खेलि रहेकी कोमल हालसालै  एउटा नया  म्युजिक भिडियोमा लाउरेनी को  श्रीमतीको अभिनय गरेकी छिन ।नाचमा रमाउने उनले यसपटक भने अभिनयको रोल पाएकी छिन ।

टिकटकबाट  सुरु  भएको  उनको  यो  यात्रा  अहिले यस्तो अबस्थामा  आइसकेको छ । यसका साथै कोमलको लागि अर्को   पनि  खुसिको खबर थपिएको  छ उनले  थप एउटा म्युजिक  भिडियोमा  अभिनय  गर्ने  मौका  पाएकी  छिन । राज बराल  नाम गरेका उनले कोमललाई एउटा भिडियोमा खेल्ने मौका दिएका छन ।

अरुबेला   भन्दा निकै नै उत्साहीत देखिन्छिन कोमल आज कोमल   यहाभन्दा  अगाडी  खेलेका   भिडियोहरुभन्दा यो अलिक  विशेष  रहेको कुरा पनि   बताइन  किनकी उनको टिममा यो  चोटि  प्रसिद्ध  कलाकारहरुको  पनि  उपस्थिति रहेको छ । अहिले  उनी सुटिङमा  ब्य’स्त छिन, तिहार सग सम्बन्धित उनको गीत सबै दर्शकहरुले रुचाइ दिनुहुन्छ भन्ने कुरामा उनी बिश्वस्त छिन ।

कोमलले  महेन्द्र  राज  बरालको  फ्यान   रहेको र उहासग काम गर्नु पाउँदा   निकै नै खुसि भएको भन्दै धन्यवाद पनि भनिन  ।यसका साथै कोमलले नेपालका लोक प्रिय गायक प्रकाश  सपुतसग   सङै काम  गर्ने मौका  पाएकीछिन जुन उनको लागि  निकै नै   ठुलो उपल ब्धिको  कुरा हो । महेन्द्र बरालले एकचोटि गीत गाएर   पनि सुनाए । पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस Gorkha daily bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News