काठमाडौं । काठमाडौंमै महिलाहरु नै युवतीलाई धन्दामा लगाउने काममा स,कृय भएको खुलेको छ । काठमाडौको मुलपानीबाट युवतीहरुलाई धन्दामा लगाइएको पाइएको हो ।

त्यसरी जब र जस्ती धन्दामा लगाइएका ५ जना किशोरीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले माइती नेपालसँगको स,,मन्वयमा उ,द्दार गरेको छ । सोमबार किशोरीहरुलाई उद्दार गरिएको मा इती नेपालका उप–निर्देशक अच्युत नेपालले जान कारी दिए ।

धन्दा चलाएको आरोपमा प्रहरीले सिन्धुपाल्चोक घर भएकी सीता बुढाथोकीलाई पक्राउ गरेको छ । बुढाथोकीले मुलपानीको तिवारी टोलमा रहेको आफ्नै घरमा १५ देखी १७ वर्षका किशोरी हरु लाई ग्राहक बोलाएर सम्पर्क गर्न लगाउने गरेको खुलेको छ ।

युवती र किशोरीलाई उनीहरुको इच्छा विपरित काम गर्न बाध्य बनाउने गरे,,को प्रहरीको प्रार म्भिक अनुसन्धानबाट थाहा भए को छ । किशोरी हरुलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।

यो पनि,,तीन जना श्रीमती भित्र्याउने वडाध्यक्ष एमालेमा प्रवेश काठमाडौं। एक जना जनप्रति निधिले अर्काको श्रीमती भगाए का छन् । यो सहित उनको तेस्रो विवाह हो । प्रसंग रहेको छ सल्यान जिल्लाको बनगाड कुपि,ण्डे नगरपा लिका वडा नं. ९ का वडा अध्यक्ष इन्द्र कुमाइका ।

उनले गाउँकै गौरी बोहरालाई भगा,एका छन् । यसअघि दुईवटी श्रीमती बिहे गरेर घरमा राखेका वडाध्यक्षले अर्की श्रीमती पनि थपेर तीनवटी श्रीमती बनाएका हुन् ।उमेरले इन्द्र ५२ वर्ष र गौरी ४६ बर्षका छन् । वडाध्यक्षका पहिलाको श्रीमतीबाट दुई छोरी र दोस्रोबाट दुई छोरा छन् ।

त्यस्तै विवाह गर्ने तेस्रो महिला गौरी वोहराको ५ बच्चाबच्ची छन् ।गाउँमा पहिलेदेखि उनीहरु विचमा बसउठ हुने गर्दथ्यो । लामो समयदेखि नै अध्यक्षले ती महिलालाई उपभोक्ता समितिमा समे त राख्ने गरेको स्थानीयको भनाई छ । उनै कुमाइ नेकपा एमाले प्रवेश गरेका छन्।

यो पनि पढ्नुहोस –प्रधानमन्त्री शेरबहादुर देउ,,वाले सरकार निर्माण भएको ८७ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। बालुवाटारमा आज (मंगलबार) बसेको सत्तारुढ गठबन्धन को शीर्ष नेताहरुको बैठकमा असोज २१ गते मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको हो।

‘आज नै मन्त्रिपरिषद्लाई विस्तार गरौं भन्ने थियो, तर प्रधा नमन्त्रीज्यूले असोज २१ गते घटनास्थापनाको दिन पनि भए काले सोही दिन गरौं भन्नुभयो,’ गठबन्धन दलका एक नेताले भने,‘अब त्यसै दिन मन्त्रिपरिषद् विस्तार हुन्छ।’ नेकपा एकी कृत समाजवादीका

केन्द्रीय सदस्य एवं सांसद मेटमणी चौधरीले पनि असोज २१ गते नै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको जानकारी दिए। उनले सोही दिन नियुक्त हुने मन्त्रीहरुको सपथ हुने बताए। चौध री पनि एकीकृत समाज,,वादीको तर्फबाट मन्त्री हुन लागेका छन्।

सर्वोच्च अदालतले संसद पुन:स्थापना हुने फैसलासहित जारी गरेको परमादेशपछि असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका थिए। उनले सोही दिन आफ्नो पार्टीका बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्र बहादुर कार्कीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त गरेका थिए।

यस्तै, माओवादी केन्द्रका जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री नियुक्त भएकी थिइन्। त्यस पछि देउवाले कांग्रेसबाटै उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसं ख्या राज्यमन्त्री र नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका थिए। नेपाल समाचार बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News