जुम्ला – जुम्लाको सिँजा गाउँपालिकाले स्थानीय २२ वर्षीया राज्यलक्ष्मी हमाललाई एक दिनको लागि पालिका अध्यक्ष नियुक्त गरेको छ । बालिका तथा किशोरीको अधिकार संरक्षण, सम्बर्द्धन र सशक्तीकरण गर्न हमाललाई मंगल बार एक दिनका लागि अध्यक्ष बनाइएको हो ।

लिड एण्ड डिसाइड परियोजना अन्तर्गत हिंसा न्यूनीकरण गर्न र बालिका सबै बराबरी भन्ने सन्देश प्रवाह गर्न कार्यक्रम गरिएको थियो । किशोरीमाथि हुने दु`व्र्य`वहारको जो`खिमबाट सचेत गराउन र संरक्षण प्रदान गर्न पालिका प्रति`बद्ध रहने हमालको भनाइ छ ।

गाउँपालिका अध्यक्षको जिम्मेवारी पाएपछि हमालले भ,न्नु भयो, ‘हामी स्थानीय सरकारका लागि पालिका तहमा बाल बालिका तथा कि शोर–किशोरीको इन्टरनेटमा पहँुच र

अनलाइन माध्यमबाट हुन सक्ने दु,व्र्यवहारको रोकथाम गर्न प्रति,बद्ध गरेकी छु । पालिकाले प्लान इन्टरनेसनल नेपाल, हामी दाजुभाइ,आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपा  ल जुम्ला लगायत

संघ–संस्था,सँग सह,कार्य गरी बालिका सबै बराबरी हुन भन्ने अभियानलाई स्थानीय स्तरमा अघि बढाएको जनाएको छ ।

गाउँपालिका अध्य क्ष देवलसिंह रावलले स्थान दिएमा युवालाई उर्जा दिने र भविष्यमा काम गर्ने प्रेरणा मिल्नेमा जोड दिनुभयो । नेपाल समाचार बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News