काठमाडौं  रमेश प्रसाईको टेलिभिजन करियर सुरु भएको छ सबै दर्शकहरुलाई प्रसाईले यो पहिलो सपना पुरा भए को विषयमा धन्यवाद पनि दिएका छन। र प्रोडुसर दिपक भन्छन रमेस प्रसाईंको कार्यक्रम लाल मोहरको प्रोडुसर म

हो। आजको यो पहिलो कार्यक्रम हो, कार्यक्रममा कमि कमजोरी भएका छन् भने मलाई खुलेर गाली गर्ने सुविधा छ। तर, कृपया यो कार्यक्रम सबैमाझ पुगोस्। रमेस प्रसाईं का सुभेच्छुकहरू र रवि दाईका सुभचिन्तकहरू ज-जसले

फ्यान पेज”हरू बनाउनु भएको छ, कृपया रमेस प्रसाईंको यो पहिलो कार्यक्रम सेयर गरिदिनु होला। क्रिया-प्रतिक्रिया त कार्यक्रम हेरेर मात्र हुन्छ त्यो अवसर सबैलाई दिनुहोला।यति भनेपछि प्रतिक्षामा बसेका दर्शकले अब पक्कै माया गर्नु हुन्छ भिडियो अन्तमा राखिएको छ।

यो थप समचारको अन्तमा रमेश प्रसाईको भिडियो राखिएको छ काठमाडौं “रबि लामीछाने, काठमा डौं ।कोही ताल न” बेताल सँग बेसुरमा TV खोल्ने पैसा कहाँबाट आयो भनेर ट्याउँ,,,,ट्याउँ,,,,ट्याउँ,,,,ट्याउँ,,,गरि रहेका छन् ।पैसा यस को संचालक हरुबाट आयो जसले राज्यको निकायहरुलाई

कर तिरेका हुन्छन् ,लेखा परिक्षण पनि सबै बुझाएको हुन्छ भन्ने कुरा पनि बुझाई राखुम “मेरो कुरा गरेको भए ल सुन्नु होस्,”मैले पैसा कमाएको छैन ।मैले पैसा लगाएर पार्टनर सिप लिएको हैन।मैले कामगरे बापत थोरै शेयर पैसा लिएँ। लिएको त्यहीँ पैसा मेरो शेयर भयो ।तलब गाडी ,चाहिने

सुविधा मज्जाले मागें। आफुँलाई पिग्ने तलब सुविधा छाती ठोकेर माग्नु पनिपर्छ ताकी नोटको बिटो बोकेर” कुनै पनि कुकर्मी ले प्रलोभन दिने आँट नगरोस् ।”“यो जीवन बाँच्ने सक्ने पैसा मैले बर्षौंदेखी कामगरेर मात्रै कमाएको छु।कसै

को जुठो आजसम्म खाएको छैन र खाँदा पनि खान्न ।त्यसै बेक्कारमा क्याउँ,,,क्याउँ,,नगर्नुहोस् !कहिले कहिँ त वाक्क पनि लाग्छ ।कसैलाई Doubt छ भने यहाँ ,अब देखि यहीँ Studio मा आएर।। मलाई Live भेट्नुहोस्। Face To Face कुरा गरौं । प्रमाण देखाउनुहोस्। यदी प्रमाण छ भने

तपाईं संसारको जुनसुकै कुनामा भएपनी तपाईंलाई आते-जाते Business Class को टिकेट,पाँच तारे होटेल अनी बसुन्जेल खानापिना र फर्किदा बाटो समेतको व्यवस्था मिलाईदिनेछु ।”“मेरो तलब कति?शेयर कति? भन्नुपर्ने हो कि? त्यो भन्न पनि आपत्ती छैन तर त्यत्ती थोरै तलब त्यो

सबै बेक्कारमा भन्दा अलिकति लाज हुन्छ भन्ने मात्रै हो । आँफ्नो आन्द्रा ,भुँडी देखीने गरि खुल्ला जीवन बाँचेको छु ।अब आन्द्रा भुँडी भन्दा पनि भित्र किन जान चाहनु हुन्छ होलार? त्यहाँ भित्र हुने कुरा त सबैको एउटै हो । लाखौं दर्शकहरुको त्यो माया र विश्वासको अघाडी मलाई कुनै पनि प्रलोभनमा पर्नु छैन ।”

“समाज यस्तो बनी सक्यो पहिला मान्छेको सबै ईतिहास खोजिन्छ।सारा शक्ति लगाएर गल्ती कमजोरी खोजिन्छ ।न्वारान देखीको बल लगाएर, माईक्रोस्कोप नै लगाएर खोजीन्छ अनि खासै केही भेटिदैन! भए पो! भेटिनु। अनि त्यो खोजेर नभेटेपछि त गलत संका वा आरोप लगाईएछ

भनेर स्वीकार गर्नु नी! अँह गरिदैन । केही त केही छ होला भनेर आलोचनालाइ निरन्तरता दिईन्छ ।मत्लब यो संसार मा मान्छे इमानको जगमा उभिन्छ भनेर विश्वास नै छैन ।आदरणीय दर्शकहरु, मुस्किल समयमा तपाईंले दिनु भए को साथ हामीले भुलेका छैनौं ।हिजो असाध्यै सिमित स्रोत

साधनमा काम गर्दा त त्यत्रो प्रभाव पारियो भने अब त हामी सँग झण्डै २०० जनाको Team छ । अझ ससक्त ,अझ प्रभावकारी बनेर ,शिर ठड्याएर,छाती ठोकेर तपाईं को पक्षमा नसा चुँडिने गरि बोल्छौं।उता कार्यक्रम छोड्ने बेलामा भनेका शब्दहरु एक पटक दोहोर्‍याउछु ,”सत्ता र

शक्तीको आडमा यो देशलाई हरी”कंगाल बनाउने हरु को हिसाब नमिलेसम्म निरन्तर लागि रहनेछौं, निरन्तर अविरल अविछिन्न अनवरत ! खेल हो मैदानहरु फेरिन सक्छ,नियम फेरिन सक्छ तर नियत कहिल्यै फेरिने छैन।”“आउनुहोस् शुरु गरौं जनताको चासो,गुनासो र प्रश्न सहितको विशेष कार्यक्रम सिधा कुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News