काठमाडौ।” यतिबेला चर्चामा रहेकी नायिका हुन पुजा शर्मा,उनको प्यान पलोईङ पनि राम्रै देखिन्छ! उनलाई केही कसैले भनेको पुजा फ्यान आक्रमक पनि भइहाल्छन।

तर नायिका पुजा शर्मा चौध जिल्ला पश्चात् भने निकै बिबादमा परिन उनले टेलिभिजन कार्यक्रम रजतपटमा उनेले बोलेको शब्द नेपालमा चौध जिल्ला र बहत्तर प्रदेश छन भने पछि उनले बोलेको भिडियो क्लिप निकै भाईरल भयो!

तर यतिबेला फेरि पुजा शर्मा बिबादमा तानिएका छन, उनले मुन्द्रेको कमेडी क्लबमा आफुले बिबाद गराईदिएर प्रकाश सुवेदी हिट भएको भन्ने अभिब्यक्ती दिएपछि फेरि आलोचना खेप्नुपरेको छ!पूरा भिडियो हेर्न तल थिच्नुहोस्

पुजा शर्माको थप समचार  नेपालीहरु को महान पर्व विजया दशमी तथा दिपावलीको अवसरमा गायिका रानी शाक्य को “आवा”जमा रहेको ‘सरर दशैं तिहार’ गीतको‘ भिडियो सार्वजनिक भएको छ चाडपर्वले भित्राएको रौनक

लाई गीतमा समावेश गरिएको छ।पर्वले भित्राएको उत्साह र उमङगलाई गीतमा ब्यक्त गरिएको छ । राजेश शाक्यको शब्द तथा कल्याण सिंहको संगीत गीतमा रहेको छ । दशैँ मा आपसमा मिलेर खुशी साटासाट गर्नको लागी गायिका

ले गीत मार्फत आग्रह गरेकी छन ।ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा पछिल्लो समयमा निकै ब्यक्त एवम सफल बन्न सफल कोरियोग्राफर तथा निर्देशक देव धिमालले गरेका छन । भिडियोलाईनिकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

यो गीतको भिडियोमा पुष्प खड्का र पुजा शर्माको दमदार अभिनय तथा बालकलाकारमा निरिशका स्थापितको अभि नय पनी समावेश गरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News