बुबाले  आफ्नै छोरीलाई धेरैपटक कु ,टेर खुट्टा र मानसिक चेतना नै गु,मेको  हामीले   पाएका   छौं ।  यस्तो   अवस्था आएपछि रो, गी आमा  माइतमा  एक्लै  छोरी  लिएर  बस्न बिवस  छिन् ।ढाड  दुख्ने  समस्याले  निकै थ,लि,एकी उनी अहिले पि,डै, पि, डाको जीवन बिताउन बाध्य छिन् ।भारत मा श्रीमानसंग बस्दै आएकी

उनी  श्रीमान ले र ,क्सी  खाएर  निकै दु,ख  दिन थालेपछि माइत आएकी  हुन् ।छोरीलाई देख्न साथ कु ट्ने श्रीमानले उनको खुट्टा  ३ पटकसम्म  भा,चेपछि अहिले छोरी मानसि क रो, गी भएर बसेकी छिन् ।आमालाई सुरुमा पा,ठेघरको स,मस्या  देखापरेको  थियो  र  अहिले  ढाड  दुख्ने समस्या आएको उनको बुझाइ छ ।

बुटवलमा  मामाकि  छोरी बस्ने गरेको र त्यहीँ गएर आफुले उपचार गर्ने उनले बताइन् ।यसरी छोरीको पीर र आफ्नै रो गले  निकै  गलिएकी  आमा एक्लै जीवन पाल्न गाह्रो भएर अहिले  छोरी र  आफ्नोलागी सहयोगको अपिल गरिरहेकि छिन् ।Highlight newsbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News