काठमाडौँ।चर्चित दोहोरि गायक अर्जुन खड्का अनुजाको अन्ततःधु”मधाम सँग बिवाह भयो ।निकै समय देखि एक अर्कालाई चिन्दै आएका उनिहरुले आफुहरुले अब बिवाह गरेर आफ्नो जीवन सगै का`ट्न सकिने भन्ने लागे पछि नै

बिवाह गरेको उनिहरु बताउँछन् ।उनिहरु बिवाह भइरहदा दोहोरि गाउन पछि हटेनन् जोडदार दोहोरि समेत गाए तिनै अर्जुन र अनुजा’को बिहेमा आफ्नो उपस्थिति जनाउदै सबै का प्रिय लोकदायिका जेरि जोडिले पनि सोही अवसरमा जोडदार दोहोरि गाए ।थप समचार भिडियो समचारको अन्तमा राखिएको छ

अब यो पढ्नुस पर्दा पछाडी र पर्दा अगाडी स्मारिकाको जे जति चर्चा भए आलोचना भए तर उनि सकरात्मक सोचले भरिपुर्ण छिन कसैलाई आरोप प्रत्या”रोप लगाउने” पक्षमा छैनन उनि। हो एक अन्तवार्ता मा उनले स्पष्ट वताईसकेकी छिन।

ने‘पाली चर्चित टिकटक स्टार स्मारिक ढकाल र उनका पति विवेक अ‘धिकारीबीच स‘म्बन्ध विच्छेद भएपछि यो बि’षयले राम्रै चर्चा पायो ।झापाको बुधबारे घर भएका स्मारिका र विवेक बीच डि‘भोर्स भएको कुरा यसअघि नै हल्ला चलिरहेको थियो।

तर पछिल्लो समय भने विवेक स्वयंमले टिकटमा लाइभ आएर यसको पुष्टि गरे। उनीहरुबीच समझदारीमा छुट्टिने सहमति भएको विवेकले बताए।डि’भोर्सको भित्री कारण भने दुबैले अझै पनि खुलाएका छैनन् स्मारिकाले त झन दोष लगाउदिन समेत भनेकी छिन।

कारण कुनै खु”लाइएका छैनन् । कतिपयले स्मारिकाले टिकटकमा चर्चित भएपछि विवेक लाई छा’डेको आरोप लगाईंरहँदा त्यसमा सत्यता नरहेको विवेकले बताएका छन।र स्मारिकाले स्पष्टिकरण समेत दिई सकेकी छिन।

आफूहरु सहमतिमै छुट्टिएका ले पनि नक‘रात्मक टिप्पणी नगरिदिन उनले आग्रह गरेका छन। टिकटकमा स्मारिका को ६ लाख भन्दा बढी फलोअर्स छन। पछिल्लो समय उनी म्युजिक भिडियो, सर्ट मुभिहरुमा पनि अभिनय गर्दै आएकी छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News