२१ असोज, काठमाडौं । बिहीबार बिहान पौने पाँच बजे । राम्ररी उज्यालो नहुँदै त्रिभुवन अन्त र्राष्ट्रिय विमानस्थलबाहिर चहलप हल बढिसके को थियो । को,रोना सं,क्रमण नभएको रिपोर्टमा छाप हा,न्न यात्रु,हरु विमानस्थलको एक नम्बर प्रवेश गेट अगा डि लाइन लागेका थिए ।

त्यही लाइनमा भेटिए खोटाङका मिलन रसाइली । रातो टीकाले नि,धार रंग्याएका उनको काँधमा दुईवटा खादा र मा,,ला थियो, तर अनुहार मलिन थियो । मिलन दशैं शुरु भएको घटस्थापना को दिन रोजगारीका लागि साउदी अरब उड्दै थिए ।

ठूलो चाडपर्वको मुखैमा विमानस्थलसम्म पुर्‍या उन आएका श्रीमती र छोरी भ,क्का,निएपछि आफू सम्हालिन नसकेको मिलनले अनलाइन खबरलाई सुनाए । ‘छोरी र श्रीमतीलाई बिदाइ गर्दा मन सम्हाल्न सकिन, के–के भयो भयो,’ मि,लन  ले आँ,शु पुछ्दै भने ।

सप्तरीको राजगढ गाउँपालिकाका ३८ वर्षीय महेन्द्रप्रसाद यादव पनि त्यही लाइनमा भेटिए । उनको दाहिने हातमा जेब्रा झोला र देब्रे हातमा पा,सपोर्ट तथा म्या,नपावर कम्पनीले दिएको कागज पत्र थियो । मास्कले ढाकेको अनुहारमा उनले निराशा लु,काउन सकेनन् ।

रेष्टुरेन्टमा काम गर्न विदेश हिँडेका यादवले भने, ‘बा,ध्यता भयो रहर पटक्कै थिएन ।’

दोलखाका राजन खत्री पनि टीका र माला लगाएर विमानस्थल बाहिर लाइन लागेका थिए । पहिलो पटक विदेश जान लागेका उनी वेल्डिङ को कामका लागि साउदी अरब जाँदै थिए ।

दशैंको मुखैमा देश छो,,ड्नु पर्दा सारै खल्लो लागेको ख,,त्रीले बताए । यहाँ मरिहत्ते गर्दा पनि धेरै कमाइ नभएपछि विदेश जान लागेको उनको भनाइ थियो । ‘प,,रिवार पनि दुःखी छन्, तर भिसा आयो, जानै पर्‍यो,’ राजनले भने ।

सर्लाही धोविनियाका घोष नारायण पनि बिही बार बिहान साउदी अरब उडे । विमानस्थल छिर्नुअघि उनले साथीहरुसँग फोटो खि,चाए । साउदी अरबमा रोड साइटमा काम पाएको घोष नारायणले सुनाए ।

दशैंको मुखैमा विदेश जान लाग्दा नमज्जा लागे पनि पहिलो पटक भएकाले कताकता रमाइलो पनि लागेको उनले बताए ।त्रिभुवन विमानस्थल का अनुसार घटस्थापनाको दिन बिहान ९ बजेस म्म मात्रै नेपाली कामदार जाने ५ ग,,न्तव्यमा नेपालबाट ज,हाज उडेका छन् ।

बिहान ७ः३० बजेदेखि ९ बजेसम्म नेपाली लिएर कुवेतका लागि जजिरा एयरले दुईवटा, ओमान को राजधानी मस्कटका लागि सलाम एयरको एउटा र यूएईको शारजहाँको लागि एयर अरेबि याको एउटा र दुबईका लागि फ्लाई दुबईले एउ टा उडान भरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News