वर्दियामा विवाह गरेको एक महिना नबित्दै दुई युवकको रहस्य मय निधन भएको छ । बर्दियाको बारवर्दिया ९ बनगाइका दुई जना यु,वाले दिउसै पुनह,रमा हा म फा’ले,का थिए । उनी,हरु को नि,ध,न भएको हो । भ,र्खरै विवाह गरेका ति युवाले लु,गा नै नखोली किन नहरमा हा’म फा’ ले भन्ने खुलेको छैन ।

स्थानिय बासीन्दाका अनुसार उनीहरु पुरै लुगा लगाएका अवस्थ मा थिए ।दुवै जनाले एकैपटक खोला,मा हा ‘म फा’लेका थिए । दुवै ज,नाको निधन भएको हो । उनी,हरु     को भ,र्खरै विवाह भएको पनि स्थानियले बताएका छन् ।

स्थानियले उनीहरुको शव नहरमा फेला पारेका थिए । बबई सिचाइको नहरमा शव फेला परेको हो । दिउसो साढे २ वजे उनीहरु हा’ ‘म फा’लेका हुन् । स्था,नियले ३ वजे उ,नीहरुको श,व पानी बाहिर निकालिसकेका थिए ।

उनीहरु ढलानको काममा म,ज,दुरी गर्न गएका यु,वक हुन् । साइकलमा संगै आएका उनीहरुले आफुहरुले लगाएको टोपी छेउमा राखेर नहरमा हाम फा,लेका थिए । उनीहरुलाई स्थानिय बाल बालिकाले देखेका थिए ।

स्थानियले टाउको तल र खु,ट्टा मा,थि भएको अवस्थामा फेला पारेका हुन् । बाहिर निकालेर पनि स्थानियले उनीहरु,,लाई बचाउने कोशिष गरे । पेटमा भ’रिएको पानी वाहिर निकाल्ने कोशिष गरेको स्थानिय एक महिलाले बताइन् ।

तर त्यतीबेला नि’लो भइसकेको थियो, तर पनि हामीले कोशि ष गरेका थियौं ति महिलाले भनिन् । उनीहरुले किन त्य,,सरी नहरमा हा’म फा’ले भन्ने खुलेको छैन । प्रहरीले घ,टना,,को अ,नु,स न्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News