चितवन नेपाली कांग्रेस चितवन जिल्ला सभापति जित नारायण श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र भरतपुर महानगरपालिकाकी मे‘यर रेणु दाहाल लाई चितवनबाट ल‘खेट्नु पर्ने पा र्टीको

निश्कर्ष सुनाउनु भएको छ । केन्द्रमा कांग्रेस माओवादी गठबन्धन कायम रहेको र प्रचण्डले चुनावसम्मै गठबन्धन कायम राख्नुपर्ने बताइरहेको बेला जिल्ला सभापति श्रेष्ठले अब बाबुछोरीलाई नै चितवनबाट ल’खेटनु पर्ने उदघोष गर्नु

भएको हो बुधबार चितवनमा आयोजित बधाई शुभकामना तथा पद हस्तान्तरण कार्यक्रम मा “बोल्दै ‘सभापति श्रेष्ठले यस्तो घोषणा गर्नुभयो ।हामीले चितवनबाट रेणु र प्रचण्ड हरु लाई लखेट्ने संकल्प गर्नुपर्छ, हाम्रो बीचमा एकता छ ।

हाम्रो बीचमा मनमुटाव छैन हामी बीचको एकताले चितवन बाट आगामी चुनावमा उनीहरुलाई धुलो चटाएर खेद्नु पर्छ सभापति श्रेष्ठले भन्नुभयो ।मेयर रेणु दाहालले कांग्रेसलाई वडावडामा पैसा बाँडेर क”म्युनिस्ट बनाउन लागे को भन्दै

श्रेष्ठले आ‘पत्ति जनाउनु भयो ।श्रेष्ठले यो ज्यादती भएको भन्दै माओवादी अध्यक्ष प्रचण्ड पुत्रीसमेत रहेकी रेणुलाई चितवनबाट लखेट्नुपर्ने बताउनु भयो ‘रेणु दा’हालले गरेको ज्यादती । आज हामीले जिते का वडा”मा गएर पैसा लगेर

कां‘ग्रेस लाई कम्युनिस्ट बनाउने रे !श्रेष्ठले भन्नुभयो,यसको भण्डाफोर हामीले गर्नुपर्छ ।’बाकी भिडियो हेर्नुस् र तपाई को सल्लाह सुझाव प्रतिक्रिया भए पनि हामी लाई विभिन्न माध्यम बाट सल्लाह सुझाव दिनुहोस् धन्यवाद

रङ्गशालाको जिम्मा महानगरले लिन्छ मेयर रेनु दाहाल
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाको जिम्मा महनगरले लिने बताउनुभएको छ ।

भरतपुरको एक कार्यक्रममा बोल्दै दाहालले जनस्तरबाट रकम संकलन हुन सके निर्माणसम्पन्न पश्चात र रकम संकलन नभए जति निर्माण भएको छ त्यहीँबाट महानगरलाई हस्तान्तरण गर्ने सम्झौता पत्रमा उल्लेख भएको भन्दै अलपत्र हुन नदिने बताउनुभएको हो ।

महानगरले जग्गा मात्रै उपलब्ध गराउने र आर्थिक लगायतका सबै पक्ष धुर्मुससुन्तली फाउण्डेशनले जिम्मा लिने सम्झौता पत्रमा उल्लेख भएको बताउँदै जनस्तरबाट रकम संकलन हुन्छ भने पनि महानगरले मात्रै हालसम्म ८ करोड सहयोग गरिसकेको जानकारी दिनुभयो ।

अहिले पनि २ करोड विनियोजन भएको बताउँदै धुर्मुस सुन्तली फाउण्डेशनले आधिकारिक रूपमा निर्माण अघि बढाउन नसक्ने बताएमा महानगरले जिम्मा लिएर निर्माण गर्ने बताउनुभयो । रंगशाला निर्माणका लागि चितवन वासीले भरपुर सहयोग गरेको दाहालको भनाइ छ

गत साउन १५ देखि रंगशालाको संरचना निर्माण ठप्प छ । आर्थिक अभाव भएको भन्दै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले निर्माण रोकिन पुगेको बताउनुभएको थियो । यदि प्रतिवद्धता गरेअनुसारको रकम उठे मात्रै पनि निर्माण पूरा गर्न सकिने बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News