काठमाडौँ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले राजनिति भित्रका केहि रोचक पहेलीहरुको खुलासा गरेका छन् ।”“ओटीभी नेपाल डट कम सँग को विशेष कुराकानी मा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष कट्टेलले त”त्कालिन”

नेपाल कम्युनिष्ट पार्टी नेकपा र उनको पार्टी विच नामको विवाद चलिहरँदाका कहि रोचक सम्झनाहरु सेयर गरेका छन् ।”“ऋषि कट्टेलको पार्टी को नाम नेपाल“ क”म्युनिष्ट पार्टी र”तत्कालिन अवस्थामा केपी ओली र प्रचण्ड अध्यक्ष

रहेको पार्टीको नाम नेपाल क“म्युनिष्ट पा“र्टी नेकपा रहेको थियो डबल नेकपाले आफ्नो पाटी को नाम चो”रेको भनेर कट्टेलले सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए ।डबल नेकपा को विवाद चर“मोत्कर्षमा पुगे को अनि दुई पार्टीको

आ”धिकारि“कता को विषयमा पनि अ‘दालत मा मु‘द्धा“ चलिरहेल को बेलामा नेकपा माओ”वादी केन्द्रका प्रमुख स”चेतक देव गुरुङ ले कट्टेल सँग भेटेर विन्ती बि”साएको खुला‘सा उनले गरेकालछन् ।”सिंहदरवारमा भएको भेटमा

गुरुङले अदालतमा चलिरहेको मुद्धा फिर्ता लिइदिन हा”र गु‘हार गरको कट्टेलले बताएका छन् ।” दाई तपाई ले यति” सहयोग गरिदिनु पर्यो हामी धेरै अप्ठेरो मा नै परेका छौँ  यो मुद्धा हामीले हार्यौ भने हामी त विस्कुन हुन्छौँ भनेरअनुनय

‘विनय गरको कट्टेल ले बताए बरु तपाई लाई जे गुर्न पर्छ” हमी गर्छौ यती सहयोग गरिदिनु पर्यो दाई भनेर हात जोडे पछि कट्टेलले तपाईहरुको पार्टी को आ“न्तरिक समस्या तपाइहरु मिलाउँनुस् मैलै हालेको मु”द्धा म कुनै हालतमा

पनि फि”र्ता गर्दिन“ भनेर हिँडेको कट्टेले सुनाए ।”फागुन २३ गते सर्वोच्च अदालतले कट्टेलको पक्षमा फैसला सुनाए को थियो । त्यसै दिन देखीनेकपा एमाले र माओवादी केन्द्र विच भएको एकता पनि भंग भएका थियो । सो फैसलाको

पुनरावलोकनका लागी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ले मुद्धा हालेका थिए। स’र्वोच्चले उनको नि’वेदननै खारेज गरिदिएको थियो ।“नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल सँग ओटीभी नेपाल डटकमले गरको भिडियो कुरा कानी हेर्नुहोस्”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News