सभामुखमाथि प्रश्नउठाउँदै संसदमा नाराबाजी गरेको नेकपा एमालेकी एक सांसद रोष्टममै उक्लिने प्रयास गरेकी छन् ।”प्रतिनिधिसभाको अ’धिवेशनको प’हिलो दिन बु”धबारको प”हिलो र दोस्रो बै”ठक ए’माले सां”सद हरुले अवरुद्ध गरे । बैठकपछि सह”मतिको प्र”यासमा छ’लफल

पनि भएको थियो, तर सभामुख अग्निप्रसाद सा”पकोटाले स”हयोग गरे गर्नुस्, नगरे प्र“क्रिया अघि बढाउँछु’ “भनेको ए’माले सां”सदहरु बताउँछन् ।तेस्रो बैठक सुरु हु”ना साथ स”भामुख सा“पकोटाले गृ”हमन्त्री बालकृष्ण “खाँड लाई रा“जनीतिक द”लसम्बन्धी अध्या”देश पेश गर्न समय दिए

। प्रधानमन्त्री शेरबहादुर देउवासँगै पहिलो लहरमा बसेका गृहमन्त्री लाई रोक्न अघि बढेका ए”माले सांसद”हरु लाई मर्यादापालकले रोके।त्यसक्रममा एमालेसांसद गंगा चौधरी सत्गौवा भने रोष्टममै उक्लिने प्रयास गरिन् । एमालेका एक सां’सदका अनुसार उनले गृह”मन्त्रीलाई जसरी पनि रोक्छु

भनेकी थिइन्” ।“ त्यही क्रममा उनी ‘मर्यादा पा“लक लाई ध“केल्दै रोष्टममै उक्लिन खो“जेको एक सां’सदले बताए ।चौधरीले पनि त्यसलाई स्वीकार गरिन् ।‘गुरिल्ला सभामुख लाई (बैठक अघि बढाउन)रोक्न सकिएन । गृ”हमन्त्रीलाई रोक्न “खोजेको मर्यादापालक ल’गाएर छेकियो ”। ”त्यही

आक्रोशमा गृह”मन्त्रीलाई रोक्न प्रयास गर्दा ध”केलाधकेल भयो,’ उनले भनेकी छन् ।संसद बैठकमा प्रमुख प्र”तिपक्षी दल नेकपा एमालेले हंगामा मच्चाएको थियो । आक्रोसित एमाले सांसदहरुले चर्को नाराबाजी गर्दै बैठक संचालन गर्न पटक पटक अबरोध गरका थिए ।”“महेश बस्नेत , गोकुल

वास्कोटा ,सुर्य पाठक सहितका सांसदहरुले चर्कि”चर्कि” नाराबाजी गरका थिए । संसदमा आज अर्की सांसद गंगा” चौधरीले गरको कामको भने यतिखेर निकै नै चर्चा भइरहे को छ ।”सभा”मुख अग्नी सापको टा ले दुई पटक सम्म”” बैठक स्थगित गरे पनि पछि पेलरै जाने नियतले गृह मन्त्री

लाई बालकृष्ण खाँणलाई अध्यादेश टेबुल गर्न समय देखी एमाले सांसहरु झन् उग्र भएका थिए । यहि विचमा सांसद चौधरी भने रोस्टममै उक्लने प्रयास गरेकी थिइन् ।”पुन प्रकाशन २२ शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News