काठमाडौ ने‘कपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बिहानै बस्ने भएको छ सरकारमा जाने नेता‘ हरुको अन्तिम तथा औपचारिक निर्णयहरु पनि गर्न आज सचिवालय बैठक बस्न लागेको प्रवक्ता ज‘गन्नाथ खतिवडा

ले बताए ।पार्टीको बिहीबार बसेको स्थायी कमिटी बैठकले सरकार मा जाने नेताहरुको नाम लगभग तय ग”रिसकेको छ । नेता बिरोध खतिवडा को ने”तृत्वमा ने‘कपा “एकीकृत समाजवादी ले सरकारमा जाने निर्णय गरिसके को छ ।र

जसमा विरोध खतिवडालाइ सहरी विकास मन्त्रालय काे जिम्मेवारी दिइ नेछ । प्रेम आलेलाई पनि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमा, “रामकुमारी झाँक्री स्वास्थ्य तथा जनसंख्या” मन्त्रीमा पठाउने लगभग तय भएको छ ।

त्यस्तै राज्यमन्त्रीमा श्रम मन्त्रालय मा किसान श्रेष्ठ र राज्य मन्त्रीमा भवानी खापुङलाई पठाउने तयारी भएको प्रवक्ता खतिवडा ले बताएका छन् ।अहिले बस्नै सचिवालय बैठक “ले यसबारे औ”पचारिक घोषणा गर्ने पनि जनाइको छ “।’

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बिहान ११ बजे मन्त्रि परिषद् विस्तार गर्ने र ४ बजे मन्त्रीहरुलाई सपथ” गराउने तयारी भइरकेको छ । अब भने यो सरकारले लामो समय पछि मन्त्रीहरु पाउने निश्चित भएको छ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News