काठमाडौं :  नेकपा  एमाले  सांसद्को  ना,राबाजी,काबीच संसद बैठक सुरु भएको छ।  शुक्रबार दिउँसो जारी प्रतिनि धि  सभा  बैठकमा  उनीहरुले  का,लो   धन  चाहिँदैन, देश लु,ट्न पाइदैंन  भन्दै ना,राबाजी गरेका हुन्।सभामुख अग्नि सापकोटाले जनसरोकारका विषय उठाउनुपर्ने भएकाले

बैठक   अ,व!रोध  नगर्न  अनुरोध   गरेका  छन्।  सभामुख सापकोटाले  १४ सांसदको सूची सार्वजनिक नगरेको भन्दै पटक   पटक संसद अ,वरो,ध ग र्दै आएको  छ। का,रबाही गरेका १४ सांसदलाई पद मुक्त  नगरी  पार्टी फु,टाउन भूमि का  खेलेको  भन्दै  एमालेले  भदौ  २३ बाट लगातार संसद् अ,वरोध गरिरहेको छ।

अव,रोधबीच  सभामुख   सापकोटाले  संसद्मा  सरकारको बिजनेस  अघि  बढाएपछि  एमाले  झनै  रुष्ट  छ। एमालेले भदौ १  गते  नेपालसहित  १४  सांसदलाई  का,रबा,ही गर्दै पदमुक्त  गर्न  सभामुखला ई प त्र पठाएको थियो। एमालेले सभामुखलाई १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गर्न वा मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News