कृष्णनगर नगरपालिका ८ बहादुरगन्जका ४८ वर्षीय रामप्रसाद केवट दिउँसो ४ बजे शाै’च गए । घरमा शौचालय नभएकाले उनी गाउँ नजिकै को खेतमा पुगेका थिए । चार,पटक,सम्म पातलो दिसा भयाे ।दैनिक ज्या’ला मजदुरी गर्ने के,वटले त्यो दिन काम पाएका थिएनन् ।

का,म नभ,एप,छि उनी घरमै थिए । राति ९ बजेपछि उनको स्वास्थ्य’मा झन थ’प स’मस्या आउन सुरु भयाे । पा,,तलो दिसासँगै बा’न्ता पनि भयाे । झा’डा बान्ता’का कारण केवटले उपचार न’पाइ ज्या’न गु’माए ।केवटको घरदेखि शि,व राज अस्पतालको दूरी करिब ३ सय मिटर छ ।

कृष्णनगर नगरपालिकाबाट सञ्चालित अस्प तालमा उपचार  का लागि धेरै खर्च पनि लाग्दैन ।२० रुपैयाँमा इमरजेन्सी टिकट काटेर उपचार गर्न सकिन्थ्यो । तर, केवट परिवारसँग टिकट काट्ने पैसासमेत थिएन ।

पैसा नभएपछि केवटका पत्नी दुखनाले अस्प ताल जाने आँट सम्म गरिनन् । रात ११ बजे उनले घर’मै प्रा’ण गु’माए ।‘अस्पता लमा लाग्ने टिकट काट्न पैसा थिएन । पैसा नभएपछि उपचार गराउन जान सकिन ।

दा’ह सं’स्का’र गर्नसमेत छिमेकी वमन सिंहले कफन किनेर दिएका हुन्,’ दुखना भ,,न्छिन् , ‘घरमा अरू कसै,,लाई केही भएको छैन । ४ बजे समस्या देखिए पछि ९ बजे सम्म ठिकै हुनु हुन्थ्यो ।

झा’डापखा’लाको कारणले आ’फ्नो प’ति गु’ माउँछु भन्ने लागेको थिएन । टिकट का’ट्न २० रुपैयाँ भएको भए अस्प ताल पुराउँथे होला । ’अति विपन्न केवट एक पत्नी तीन छोरा र दुई छोरीसहित सानो झुप्रोमा बस्दै आएका थिए ।

इँटा माथि इँटा खप्टाएर त्रिपालको छानो भए को उनको घर छ । रामप्रसाद’को मृ’त्यु भए’पछि कृष्णनगर नगरपालिकाका नग,,रप्रमुख रजत प्रताप शाहले ३ हजार रुपैयाँ सहयोग गरेका छन् ।आर्थिक अ’वस्था अति न्यून भएको कारणले उनका छाे’राछाेरीले स्कुल देखेनन् ।

भारत बस्दै आएका जेठा छोरो को,रो,नाको कारणले रोजगारी गुमेपछि नेपाल बस्दै आएका छन् । माइलो छोरा तीन दिनदेखि स्थानीय प्लाई उद्योगमा काम गर्न लागेका छन् ।

कान्छी छोरीले घरमा पालेका बाख्रा चराउने काम गर्थिन् । तर केही महिना अघि पाँचवटै बाख्रा म’रे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News