लोकप्रिय टे,लिभिजन कार्यक्रम इ,न्द्रेणीका सबैको मन मुटुमा बस्न सफल जोडी छत्र शाही र काजल जोशी वैवाहिक बन्धनमा बाधिएका छन् ।दोहोरी खेल्न अब्बल यी जोडीको दोहो रीलाई लाखौं दर्शक स्रोताले रुचाएका छन् ।

ईन्द्रेणीमा लाईभ दोहोरी गाएर च,र्चा कमाएका छत्र शाही र काजल जोशी लामो समयदेखि प्रे म सम्बन्धमा रहँदै आएका थिए । केहिसमय अगाडि इन्द्रेणी कार्यक्रमको स्टुडियो बाटै बिबा हको घोषणा गरेका थिए । यी जोडीले गाउँमा पुगेर बिबाह गरेका हुन् ।

यो पनि,,दिनको ३ भारी घाँस का,ट्ने ९० वर्ष की एक्ली आमाको कथा,घरभित्रै बाघ छिर्छ (भिडियो हेर्नुहोस्)

बाख्रालाइ घाँस सो,तर भन्दाभन्दै जिन्दगी नै जानु आटिसक्यो आमाको । सुखका दिन कहिले आएन भन्दै दु’ख मान्छिन आमा क’ठै ! ऋणपान गरेर घर,खर्च टा,र्दिरहिछिन आमा, क’ठै आमा १५ हजार ऋ’ण छ भन्दै दु’ख मान्छिन ।

आमाको यो अबस्था देखेर मिडियाकर्मी साथि हरु सहयोगका साथ आएका रहेछन । केही रासनपानी लिएर आएका रहेछन उनी । दशैको लागि कपडा पनि ल्याइदिएका रहेछन उनिहरु ले, आमा एकदमै खुसी भइन उनिहरुको ममता देखेर ।

कामैकाम, काम शिबाय केही छैन उनको जीव नमा । एकैछिन फुर्सद छैन आमालाइ । कस्ती नि’ड’र आमा ! बाघ नै घु,,,म्दो रहेछ उन को घर वरिपरि तर पनि अलिकति पनि ड’रा’उ’दि’नन उनी ।

म बाहिरै सुत्छु भन्छिन उनी । दसैखर्च स्वरु,प केही पैसा पनि दिए मिडियाकर्मीले आमालाई । आमाको खुसिको ठेगान नै छैन आज । बाकी हेर्नुस तलको भिडियोमा

यो पनि,,माधव नेपालले मध्य रातमा सुटुक्क बनाए प्रेम आलेलाइ पर्यटन र रामकुमारी झाँक्रीलाई स्वास्थ्यमन्त्री

काठमाडौं, २१ असोज । चार वटा मन्त्रालय सहित सरकारमा जान लागेको नेकपा (एकीकृत समाजवादी) पार्टीले मन्त्रीको नाम टुँगो लगाए को हो । स्थायी कमिटीको म्याण्डेट अनुसार अध्यक्ष माधवकुमार नेपालले महासचिव वेदुराम भुसालसहि तका केही

नेताहरुको छलफलपछि चारै जना मन्त्रीको नाम टुँगो लगाएका हुन् ।नेकपा (एकीकृत समाज वादी) का एक नेताकाअनुसार अध्यक्ष नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्राल यमा प्रेम आलेलाई पठाउने भएका छन् ।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामा रामकुमारी झाँ,क्रीलाई र सहरी विकास मन्त्रालयमा विरोध खतिवडालाई पठाउने भएका हुन् । त्यस्तै, श्रम मन्त्रालयमा भने किसान श्रेष्ठलाई पठाउने निश्चित् भएको छ ।

नेकपा (एकीकृत समाजवादी) बाट सरकार को नेतृत्व विरोध खतिवडाले गर्ने भएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि नै मन्त्रि परिषद् विस्तार गर्ने भएका छन् ।

विहान ११ बजे मन्त्रिपरिषद् विस्तार गरिने र नवनियुक्त मन्त्री हरुको सपथ पनि भोलि नै राखिएको बालुवाटार स्रोतले जनाएको छ ।

उता, माओवादी केन्द्रले भने हिजै मन्त्रीहरुको नाम टुँगो लगाईसकेको छ । जनता समाजवादी पार्टी, नेपालले पनि   नाम लगभग टुँगो लगाएको भनिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News