काठमाडौं नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयले काम गर्न नसकेर बजेट फ्रिज गरेको सुन्नु नप’रोस् भन्दै कर्मचाहरूलाई निर्देशन दिएकी छन् ।पदभार ग्र”हणपछि मन्त्री झाँक्रीले सम्पूर्ण क्षमता लगाएर काम गर्नुपर्ने भन्दै बजेट

फिर्ता पठाउने अवस्था नआओस् भनेकी हुन् ।भन्ने भन्दा धेरै’ सुन्ने, सुन्नेभन्दा धेरै गर्ने हो । के काम गर्न स‘किन्छ गरौं, कर्म चारीहरूलाई नि’र्देशन दिँदै मन्त्री झाँक्रीले भनिन्, सहरी विकास मन्त्रालयले बजेट समर्पण गर्‍यो भन्ने सुन्नु नपरोस्  मन्त्रालय”

का अधिकारी र मातहतका विभाग तथा आ“योजना प्र”मुखहरू लाई आफ्नो काम र योज‘नाबारे लिखितमा ब्रि‘फिङ गर्न पनि“ मन्त्री झाँक्रीले निर्देशन दिएकी छन् ।मन्त्रालयमा बसेर कामको

प्रगतिबारे ब्रिफिङ गर्नुभन्दा पनि काम भइरहेका कार्यालयमा नै गएर ब्रिफिङ लिने पनि उनले बताइन् ।मन्त्रालयमा हुने ब्रि‘फिङ मा मलाई बुँदा”गत रूपमा नै लिखि‘तमा दिनु पर्छ मन्त्रालयमा र

ब्रि‘फिङ गर्नुभन्दा पनि काम भइरहेका कार्यालयहरू मा ब्रिफिङ गर्नुपर्छ, छिटो गर्नुपर्छ, उनले भनिन् ।”मन्त्रालयबारे मन्त्री लाई हुने ब्रिफिङ दसैं अगाडि नै सक्न पनि कर्मचारीहरुलाई झाँक्रीको

छ । मातहतका प्रत्येक कर्मचारीले आफ्नो क्षमताले सकरात्मक परिणाम निकाल्नका लागि काम गर्नुपर्ने उनको निर्देशन थियो ।यस्तै मन्त्रालयका योजनाका लागि स्रोतको सुनिश्चितता गर्नु पर्ने

मन्त्री झाँक्रीको भनाइ थियो । उनले आयोजनालमा रहेका नीति गत समस्या हरु लाई समाधान गर्न आफूले भूमिका खेल्ने पनि बताए की छन् ।सहरी विकास मा बाटो, खा”नेपानी र ढल लाई

एकै ठाउँमा ल्याएर लै‘जान खोजेमा अहिले जस्तो विकास को अवधारणा रही नै रहन्छ होलाु उनले भनिन् सहर बस्ने मानिसले धाराबाट पानी खाने अवस्थामा आउने गरी काम गर्नुपर्छ ।

यसका लागि स्वच्छ पानीसहितको ढल विकास, खानेपानी, बाटो एकीकृत हिसाबले गर्ने गरी पुनस् परिभाषित गर्नुपर्ने भएको छ ।  भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News