काठमाडौं मिस नेपाल  श्रृंखला खतिवडाको बुबा पहिलो पटक मन्त्री बनेका छन।नेकपा (एकीकृत समाजवादी)का नेता विरोध खतिवडाले “स्वास्थ्य तथा ज”नसंख्या मन्त्रालय को जिम्मेवारी

सम्हाले का छन्।शेरबहादुर देउवा नेतृत्व को म”न्त्रीमण्डल मा खतिवडा छैटौं नम्बर को वरीयतामा छन्।एमाले बाट नै छुट्टिएर माधवकुमार नेपाल नेतृत्वमा एकीकृत समाजवादी पार्टी निर्माण

भएको डेढ महिनामै खतिवडाले मन्त्री बन्ने “अवसर पाए का’ छन्। खतिवडाले ३० वर्षपछि मन्त्री बन्ने अवसर पाएका हुन्।” को‘रोना महामारी च’लिरहेको चुनौतीपूर्ण स्थितिमा‘ खतिवडाले स्वास्थ्य मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी पाएका छन।

यो पनि खतिवडा सम्बन्धि थप समचार। काठमाडाैं असोज २२, मकवानपुरबाट ४ पटक प्रत्यक्ष निर्वाचित नेकपा एकीकृत समाजवादीका सचिव एवं प्रतिनिधि सभासदस्य विरोधखतिवडा पहिलोपटक मन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी शहरी विकास मन्त्री बन्न लागेको स्रोतले बताएको थियो तर पछि फेरवदल भएर स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन। नेकपा एसले खतिवडाको नेतृत्वमा सरकारमा पठाउने निर्णय गरेको छ ।

प्रतिनिधि सभा निर्वाचन २०४८, २०५१ र २०५६ मा खतिवडा लगातार विजयी भएका थिए । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि उनी मकवानपुरबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

चारपटक एमालेबाट सांसद निर्वाचित भएका खतिवडा २०७८ भदौ २ मा नेकपा एमाले विभाजन गरेर नेकपा एसमा समाहित भएका थिए । २०४८ सालमा दमननाथ ढुंगाना तथा २०५१ सालमा रामचन्द्र पौडेल सभामुख रहेको समयमा पटक–पटक

‘नियमापत्ति’ गर्ने गरेकाले संसदभित्र उनको चर्चा हुने गरेको छ २०३५ सालमा अखिलबाट राजनीति रू गरेका खतिवडा राज नीतिमा आउनुभन्दा अगाडि कानून व्यवसायमा संलग्न थिए ।
खतिवडाकी पत्नी मनु सिग्देल बागमती प्रदेश सभामा सदस्य छिन् भने उनकी छोरी श्रृंखला खतिवडा सन् २०१९ मा मिस नेपाल बनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News