काठमाडौँ –झ्वाट्ट हेर्दा असहज लाग्ने आशिर्वाद कि श्रा‘प के दिए जस्तो ।हेर्नेहरु नै अ”चम्ममा परे तर पनि अतिथीले उनलाई आशिर्वाद दिएका हुन। तर पनि पहिलो पटक यस” किसिमको शैलीमा आशिवार्द दिएको हुदा मा‘निस हरु चकित परेका हुन।।’

चर्चित पत्रकार ऋषि धमला स्टुडियोमै आशीर्वाद दिएका छन् । अतिथिका रु¥पमा कार्यक्रममा बोलाइएको एक अतिथिले उन लाई भरपुर आशीर्वाद दिएका हुन् ।प्राइम टाइम्स टेलिभिजन मार्फत प्रसारित कार्य¥क्रममा धमलालाई टाउकोमा हात राख्दै

आशीर्वाद दि¥एका छन् ।‘जनता जान्न चाहान्छ’ कार्यक्रममा पत्रकार ऋषि धमलामालाई आशिष दिईएको हो ।जनता जान्न चाहान्छ’ कार्यक्रममा बडादशैँको सन्दर्भमा  पनि ज्योतिषिलाई साक्षत्कार गर्न बोलाइएको थियो  प्रख्यात ज्योतिषि विहांग्मराज

तिम्सिनाले धमलालाई सक्दो आ’शीर्वाद दिएका हुन् ।कार्यक्रम मा ज्योतिषि तिम्सिनाले देशको अवस्था प्रधानमन्त्रीको भविष्य वाणी गरेका थिए ।उनले शेरबहादुर देउवा छिट्टै नै प्रधानमन्त्री बाट हट्ने संकेत गरेका छन् ।

त्यसैगरि, केपी ओलीनै देशको प्रधानमन्त्री हुनेसमेत तिम्सिनाले भविष्यवाणि गरेका छन् । कार्यक्रमको अन्त्यमा धमलाले आफू लाई पनि आशिर्वाद दिन भनेपछि ज्योतिषिले आशीर्वाद दिएका हुन् ।

एकाएक तिम्सिनाले धमलाको हात तान्दै मन्त्र पढेका थिए । ज्योतिषिले मन्त्र पढिरहदा ऋषि भने मुस्कुराईरहेका थिए ।अहिले उक्त भिडियो सामाजिक संजालमा भाइरल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News