बाँदरले  खेतीपाती  नास  गरेर गाउँमा  आ,तङ्क मच्चाउन थालेपछि बैतडीको दशरथचन्द नगरपालिकाको वडा नम्बर ५, ६, ८ र  १० का  एक  हजारभन्दा बढी परिवार गाउँबाट विस्था’पित  भएका  छन् । भारतबाट  नेपाली   सिमानाका झुलाघाटमा छो’डिएका बाँदरले खेतीपाती मात्र होइन,

भान्साकोठामा पकाएको  खानासमेत खो’सेर खान थालेप छि दशरथचन्द नगरपालिका–८, धौल्याली गाउँका टेकराम टमाटा,  चन्द्री  टमाटा र  शिवराम  टमाटा  लगायत  दर्जनौँ परिवार  भारत प’लायन भएका  हुन् ।बाँदर   आ’तङ्कका कारण दशरथचन्द नगरपालिका–५,को पल्लाचौडाली

 

वडा  नम्बर ८  को  धौल्याली,  साङडी,  पुजरगाउँ  र  वडा नम्बर १० को भटाला, झाका , बुड्डा, खडेनी, तिर, लगायत का गाउँबाट करिब एक  हजार पाँच सयभन्दा बढी परिवार ले गाउँ छाडेर  हिँडेका  छन् । यही कारण दशरथचन्द नगर पालिकाका पाँचवटा विद्यालय विद्यार्थी

संख्या  नपुग्दा बन्द भएको दशरथचन्द नगरपालिका शिक्षा शाखा  प्रमुख  मोसन  नाथले  बताए।यो समाचार आजको गोरखापत्र दैनिकमा छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News