काठमाडौ। निर्देशक   सुदर्शन  थापा  र समाचार प्रस्तोता  सुपृय  कटुवाल  बै,बाहिक बन्धनमा  बाँधिएका छन्। थापा को   सुक्रबार  एक  होटलमा  वि,वाह   समरोहमा   पुगेका लोक  प्रीय नायक   पल  शाह  उफ्री  उफ्री   नाचेका थिए। नायक  पल   निकै उत्साहित  देखिन्थे ।तर नायिका  पुजा  शर्मा भने  वि,वाह  समरोहमा उपस्तिथि थिइनन्।

भदौ  २१  गते इन्गेजमेन्ट  गरेका  लभ बर्ड जोडी निर्देशक सुदर्शन थापा  र समाचार  प्रस्ताेता सुप्रिया कटुवाल वैवाहि क जीवनमा  बाँधिएका  छन् । शुक्रबार  काठमाडौंको एक होटलमा  उनीहरुबीच   वैवाहिक  समारोह चलिरहेको छ । निर्देशन  सुदर्शन  थापा  आफ्नी  आमाको साथमा बग्गीमा चढेर विवाह समारोहमा पुगेका थिए ।

सुप्रियाको  परिवारले  बेहुला  सुदर्शन  र जन्तीलाई स्वागत गरेको   थियो ।यसपछि  सुदर्शन  र  सुप्रियाले  स्वयंभरको औंठी साटेका छन् । करिब एक वर्ष लामो प्रेम सम्बन्धलाई सुदर्शन र सुप्रियाले विवाहमा परिणत गरेका हुन् । चलचित्र ‘मेरो एउटा साथी छ’ निर्देशन गरेर चलचित्र क्षेत्रमा

उदाएका सुदर्शनले ‘मेरो लभ स्टोरी, प्रेमगीत, म यस्तो गीत गाउँछु,  रामकहानी , म  यस्तो  गीत गाउँछु २ ’ लगायतका चलचित्र निर्देशन  गरेका छन्  ।सुदर्शन र सुप्रियाको बिहेमा सहभागी  हुन   नायक   पुष्प  खड्का, संगीतकार   अर्जुन पोखरेल,  निर्मात्री पूनम  गौतम लगायत पनि पुगेका छन् । सुदर्शन र  सुप्रियाले  शनिबार  चलचित्रकर्मी  र आफन्तका लागि पार्टीको आयोजना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News