काठमाडाैं । बागमती प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर बागमती प्रदेश भित्र चल्ने सार्वजनिक यातायातको भाडा वृ,द्धि गरेको छ । प्रदेशको भौतिक पूर्वाधार वि,,कास मन्त्रालयले का,त्तिक पहिलो सा,,तादेखि लागू हुने गरेर २३ प्रतिशत भाडा ब,ढाएको हो ।

यसका साथै प्रदेश सरकारले काठमाडौं उपत्य काको हकमा छु,ट्टै भाडादर लागू गरेको छ । प्रदे शले बढाएको नयाँ भाडादर अनुसार अब काठ माडौं उपत्य,कामा यात्रा गर्ने यात्रुले ३५ रुपैयाँ सम्म भाडा तिर्र्न भएको छ ।

उप,त्यकामा यात्रा गर्ने यात्रुले २० किलोमिटर भन्दा बढीको दूरीमा यात्रा गर्ने यात्रुले ३५ रुपैयाँ भाडा तिर्नुपर्ने छ ।

यस्तै, २० किलोमिटरसम्मको दूरीमा यात्रा गर्ने या,,त्रुले ३० रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ ।यसका साथै, प्रदेश सरकाले बढाएको नयाँ भा,डा,दरअनुसार १५ किलोमिटरको दूरीभित्र यात्रा गर्ने यात्रुले २८ रुपैयाँ,

१० कि,लो,,मिटर भित्र यात्रा गर्ने यात्रुले २३ रुपै याँ र ५ किलोमिटर सम्मको दूरीमा यात्रा गर्ने यात्रुले १८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ ।

यो पनि,,कुलमान घिसिङ फि,ल्डमै उत्रिएर यस्तो काम गर्न थाले,पछि स,बैले दिए स्याबासी

काठमाँडौ – उज्यालोका नायक कुलमान घिसि ङ फेरि एक पटक हरेक नेपालीको म,नम,नमा बस्ने संकेत देखिएको छ । उनी फिल्डमै उत्रिएर खेर गएको बिजुलीको सदु,पयोग गर्न रणनीति बनाएपछि उ,नीप्रति झनै आशा पलाएको हो ।

नेपाल विद्युत प्राधिकरणले विद्युत खपत बढाउने योजनाअन्तर्गत ठूला उद्योगहरुलाई मागेजति विद्युत उपलब्ध गराउन निर्धाणाधी न प्रसारण तथा वितरण लाइन र सबस्टेसन आयोजनाहरु को निर्माणलाई जतिसक्दो छि,ट्टो स,म्पन्न गर्न पहल थालेको छ ।

प्राधिकरणले विद्युत खपत बढाउन योजनावद्ध रुपमा पूर्वाधार विस्तारलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाएको छ । एकातिर प्रसारण तथा वितरण लाइनको क्षमता अभावमा उद्यो गी हरुलाई मागेअनुसार विद्युत उपलब्ध गराउन नस क्ने अर्को तिर उत्पादित बिजुली खपत हुन नस क्दा वित्तीय नो,क्सानी बेहोर्नु पर्ने अवस्था आए पछि प्राधिकरणले खपत बढाउने यो जना अगा डि सा,रेको हो।

खपत बढाउनका लागि प्राधिकरणले अल्पका लीन र दीर्घका लीन योजना अघि सारेको छ। अल्पकालीन योजनाअन्तर्गत बिजुली माग गरे का उद्योगहरुलाई प्रसारण तथा वितरण लाइन को सु,दृढीकरण तथा क्षमता विस्तार गरी तत्का ल विद्युत दिने र निर्माणाधीन आयोजनाहरुको काम जतिसक्दो छि,ट्टो सम्पन्न गरिनेछ।

औद्योगिक क्षेत्रमा कुलमानको दौडाहा

नेपाल विद्युत प्राधिकरण भने विद्युत् खपत बढाउने योजना अन्तर्गत ठूला उद्योगहरुलाई मागेजति विद्युत उपलब्ध गराउन निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सबस्टेसन आयो जनाहरुको निर्माणलाई जतिसक्दो छिटो सम्पन्न गर्ने बताउँछ ।

प्राधिकरणले विद्युत खपत बढाउन योजना वद्धरुपमा पूर्वाधार विस्तारलाई उच्च प्राथमि कतामा राखी अगाडि बढा,,,एको बताएको छ । प्रसारण तथा वितरण लाइनको क्षमता अभाव मा उद्योगीहरुलाई मागेअनुसार विद्युत उपलब्ध गराउन नसक्ने र उत्पादित विद्युत् खपत गर्न नसकी वित्तीय नोक्सानी बेहोर्नु पर्ने अवस्था आएपछि प्राधिकरणले खपत बढाउने योजना अगाडि सारेको हो ।

अल्कालीन योजनाअन्तर्गत विद्युत माग गरेका उद्योगहरुलाई प्रसारण तथा वितरण लाइनको सु,दृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत दिने र नि,र्माणाधीन आ,योजना हरुको काम जतिसक्दो छि,टो सम्पन्न गर्ने योजना छ ।

दीर्घकालीन योजनाअन्तर्गत विद्युत खपत बढ्न सक्ने सम्भावित ठाउँहरुको पहिचान गरी प्रसार ण तथा वितरणतर्फका लाइन तथा सबस्टेसन निर्माण सुरु गरिने प्राधिकरणको दा,वी छ ।

उद्योगीहरुले मागेजति विद्युत् नपाएको गुनासो गरेपछि प्रा,,धिक रण,का कार्यकारी निर्देशक कुलमान घिसि,,,ङले शनिबार र आइत बार हेटौडा, सिमरा, वीरगञ्ज, भरतपुर, परासी, भैरहवा औद्योगिक करिडोर क्षेत्रको स्थलगत अवलोकन गरी सञ्चालन मा रहेका र निर्माणाधीन प्रसारण तथा वितरण लाइन, सबस्टे सनहरुको अवस्था का बारेमा जानकारी लिएका थिए ।

त्यस क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् आपूर्ति गर्न प्रसारण लाइन र सबस्टेसन आयो जनाहरु निर्माणाधीन छन् । कार्यकारी निर्देशक घिसिङले आयोजना व्यवस्थापन तथा ठेकेदार, वितरण तथा ग्राहक सेवा केन्द्रका प्रमुखहरुसँग आयोजनास्थलमै छलफल गरी निर्माणमा देखिएका समस्या र समाधानका उपायकाबारेमा छलफल गरेका थिए ।

‘एकतर्फ देशभित्र उत्पादित विद्युत खपत गर्न नसकी दैनिक रुपमा लाखौं रुपैयाँ खेर फालिरहे का छौं भने अर्कोतर्फ पूर्वाधार अभावमा उद्योग हरुलाई मागेजति विद्युत् दिन सकिरहेका छैनौं, यस्तो पीडादायी अवस्थाको अन्त्य गर्न चाहन्छौं’, घिसिङले भने ।

वि,कल्प खोजिने

नि,र्माणाधीन आयोजनाहरु सम्पन्न भएपछि उद्योगहरुलाई मागेअनुसार विद्युत दिन सकिन्छ भने आम उपभोक्ताले गुण स्तरीय, विश्वसनीय वि,द्युत् पाउने र चुहावट घ,टाउन घ,ट्ने उनले बताए ।

विद्युत् खपत बढाउनुपर्ने अहिलेको चुनौतीपूर्ण अवस्थामा आयोजनाहरुको काम समयमै सम्प न्न गर्न सम,बद्ध सबै पक्षको सहयोग आवश्यक रहेको घिसिङ बताउँछन् ।

उनका अ,नुसार सिमरा र वि,रगञ्ज क्षेत्रका उद्योगहरुको विद्युत आ,पूर्तिलाई विश्वसनीय बनाउन हेटौडा-परवानिपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनमा नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली लाइनको क्षमता बढा उने काम भइरहेको छ । यो काम सम्पन्न भए पछि त्यस क्षेत्रमा थप विद्युत आपूर्ति दिन सकि ने छ ।

निर्माणाधीन हेटौडा-ढल्केबर ४०० केभी प्रसा रण ला,इनबाट बा,राको पिलुवा क्षेत्रमा नयाँ सबस्टेसन निर्माण गर्ने र अमलेख गञ्जमा रहे को सबस्टेसनबाट थप फिडर निकाली विद्युत आपू र्तिको सम्भावनाका विषयमा पनि घिसिङले छलफल गरेका छन् ।

यसका लागि अध्ययन गरी प्रस्ताव पेश गर्न नि,र्देशन दिएको उनले बताए । नपलपरासीको परासी क्षेत्रमा सञ्चालित उद्यो गहरुलाई विद्युत आ,पूर्तिका लागि सुनवलमा १३२/३३ केभी सबस्टेसन निर्माणाधीन छ । सबस्ेटसनको निर्माण आगामी चैतभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

‘सबस्टेसन सञ्चालनमा आएपछि त्यहाँबाट थप ९० मेगावाट विद्युत उद्योगहरुलाई दिन सकिन्छ भने आपूर्ति पनि विश्वसनी  य हुने छ’, कार्यकारी निर्देशक घिसिङले भने । त्यस क्षेत्रमा सञ्चा लित उद्योगहरुले क्षमता थप्न लागेको र नयाँ उद्यागहरु पनि खुल्न लागेकोले विद्युतको माग उच्च रहेको छ ।

रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा रहे का उद्योगहरुलाई विद्युत आपूर्तिका लागि बुट वल-लुम्बिनी १३२ केभी प्रसारण लाइन र मैन हिया १३२/३३/११ केभी सबस्टेसन निर्माण अन्ति म चरणमा पुगेको छ ।

को’भिड-१९ का कारण चिनियाँ प्राविधिकहरु आउन नसक्दा सबस्टेसनको परीक्षण हुन सके को छैन । सबस्टेसन सञ्चाल नमा आएपछि थप ९० मेगावाट विद्युत आपू,,र्ति दिन सकिने प्राधिक रणको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News