काठमाडौँ बाग्लुंग धम्जामा जन्मिएका प्रकाश सपुत अहिले नेपाली लोक दोहोरि क्षेत्रकै एउटा बिर्सन नसक्ने चर्चित नाम बनिसकेको छ लोक दोहोरिबाट पहिलोपटक धेरै भन्दा धेरै कम्पनीको ब्राण्डलाइ प्रस्तुत गर्ने पहिलो व्यक्ति पनि बनेका छन्

काठमाडौँमा करिब ७-८ बर्ष संघर्ष गरेका प्रकाश सपूतले अहिले काठमाडौँ फ़ुटुङ्गमा एक तले घर पनि किनेका छन् भने हालै नया कार पनि किनेका छन् सपूतले केहि बर्ष अघिसम्म प्रकाशले कसरि नाम कमाउने र कसरि म

सफल हुम्ला भन्ने कुराले सताइरहेको बताउथे तर अहिले उनि आफ्नै घर र कार लिएर हिड्न सक्ने नेपाली फिल्मी कलाकार को जस्तो जीवन बिताइरहेका छन्

करिब १६ बर्षसम्म गोठमा जीवन बिताएका प्रकाशले गाउमा हुदा बुवाले घर किन्दासमेत उक्त घरमा बस्न पाएनन न त त्यहा बसेको अनुभव पनि भएन |

काठमाडौँ बस्दा विभेद र घरबेटीको शासन सहेका उनको जीवन संघर्ष यस्तो छ –

यो पनि,,भावुक हुँदै मेटमणिले भने माधम नेपाललाइ मोटो रकम दिन नसक्दा मन्त्री पद पाइएन (भिडियो सहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कु,मार नेपालले मन्त्री बनाउन ठूलो चलखेल गरेको हुनसक्ने आशंका पैदा गरेको छ।मन्त्री ब,न्ने व्यापक च,र्चाका वि,च मन्त्री बन्न नपाएका नेकपा एसका नेता मेटमणी चोधरीको खुलासाले माधव नेपाललाई गम्भीर प्रश्न चिह्न खडा भएको हो ।

आफु मन्त्री किन बन्न सकिन भन्ने बिषयमा मुख चौधरीले मुख खोलका छन् । नेता चौधरीले एक टेलिभिजन अन्तवार्ताका क्र,ममा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई मोटो रकम बुझाउँन नसक्दा मन्त्री बन्न नपाएको घुमाउँरो स्विकारो क्ती गरेका छन् ।

गहँभरि आँशु पार्दै चौधरीले आफ्नो मनको बह पोखेका छन् । राजनीति गर्नका लागी पैसा चाहिन्छ भन्ने मनोविज्ञान रहेको भन्दै चोधरीले आफु सँग पैसा नभएकै कारण मन्त्री बन्न बाट रोकिएको बताए । उनले भनेका छन् मैलै जे गर्नु पर्दथ्यो त्यो गर्न सकिन अरु साथीहरुले गरे मन्त्री बने ।

नेकपा एसका नेता माधव कुमार नेपालसँग निकै चित्त दुखाए का चौधरीले मन्त्री बनेकाहरु ‘कि त म भन्दा सिनियर हुन पर्यो कित मेरो भन्दा ठूलो क्ष,मता हुनु पर्यो त्यो त दु,वै छैन अनी उनीहरु कसरी मन्त्री बने म किन बनिन भन्ने त प्रष्ट भयो नी’ उनले भनेका छन् ।

मन्त्री बन्न कसरी प्रभाव पार्नु पर्छ भन्ने कुरा आफुले नजाने कोले मन्त्री बन्न नसकेको भन्दै उनले प्रभाव पार्न जा,,न्नेहरु मन्त्री भएको उनले बताए । आफु एकोहोरो पार्टी बनाउँन मात्रै लागेको र कुनै लपनपछनमा नलागेका कारण मन्त्री बन्न नपाए को गुनासो उनले गरे ।

चौधरीको संकेत विशेष गरी मन्त्री भएका प्रेम आले र किसान श्रेष्ठ तिर थियो । उनीहरु म भन्दा सिनीयर कसरी भएर र मेरो भन्दा ठूलो क्षमता उनीहरुमा के थियो भन्ने कुराको जवाफ उनले खोजिरहेका थिए ।

अवसरवाद र पैसाकै कमालले उनीहरु मन्त्री बनेको चौधरीको बुझाई छ ।मन्त्री बन्न नपाए पनि अविचलित रुपमा आफु पार्टी काममा लागीरहने पनि उनले बताए । यस अघि पनि राजनिती मा ठूलो उताडचढाव बेहोर्दै आएको भन्दै फेरी पनि अडिग भएर पार्टी काममा लाग्ने उनले बताए ।

मन्त्री नबने पछि निर्वाचन क्षेत्रबाट फोन गरेर मतदाताहरु रोइरहे को पनि उनले सनुाए ।‘आफ्ना मतदाताहरुमा मेटमणी चौधरी पक्कै मन्त्री बन्छ भन्ने लागेको थियो तर लिष्ट बाट हट्दा निकै दुख मान्न भएको छ ।

पर्यटन मन्त्रीनै बन्छ भन्ने थियो पर्यटन नबने पनि अरुनै मन्त्री बन्छ दाङको विकास हुन्छ लुम्बीनी प्रदेशको विकास हुन्छ भन्ने ठानेका मतदाताहरुको मनमा ठेस पुगको छ उनले भनेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News