काठमाडौँ  एमाले अध्यक्ष केपी ओली र राष्ट्रपति वि”द्यादेवी” भण्डारीलाई गा‘ली गरेर नै चर्चामा आएकी रामकुमारी झाँक्रीले आज शहरी विकास मन्त्रीको सपथ ग्रहण पश्चात पदभार ग्रहण

गरेकी छिन् राष्ट्रपति भवन शितल निवासमा सपथ ग्रहण गरेर सिंहदरवारमा मन्त्रीपरिषद वैठक मा स”हभागी भएर पदभार” ग्रहण गर्न सहरी विकास मन्त्रालय मा “पुगेको झाँक्री निकै नेै'”

दंगदा”स देखिन्थीन् । अरु मन्त्रालयमा भन्दा ठूलो भिड पनि आज शहरी विकास मन्त्रालयमानै लागेको थियो ।पद‘भारका‘ लगी मन्त्रीको कुर्सी मा बस्नै लाग्दा भने उन लाई “अनपेक्षित

झस्का लाग्न पुग्यो । झ्याप्पै पुगेर कुर्सीमा बस्न खोज्दा मन्त्री को कुर्सीनै गुडेर पर पुगको थियो र झण्डै झण्डै मन्त्री झाँक्री लड्न पुगकी थिइन । मिडियाको दर्जनौँ क्यामेरा का अगाडी”

त्यस्तो अवस्था भए पछि उनी निकै न”र्मस देखिएकी थिइन् ।कुर्सी गुड्ने भएर लड्ने अवस्था आए पछि झाँक्री निकै असहज तरिकाले केहि बेर त्यहि बसिन् र पहिलो नि”र्णयमा ह’स्तारक्षर

“गरेर सभाहल तिर प्रवेश गरेकी थिइन् । सभाहलमा मन्त्री” झाँक्रीलाई सहरी विकास मन्त्रालयका कर्मचारीहरुले स्वागत र व्रिफीङ गरेका थिए ।हलमा बस्दा पनि घरी मो”वाइल चलाउँने’

घरी यता र उता हेर्ने गर्दै बसेकी उनी दंगदास मुन्द्रामा देखिन्थीन् बोल्ने कुरा पनि मोवाइलमा नोट गरेर ल्याएकी झाँक्रीले १० वटा मन्त्रालयको हल्ला पछि बल्ल आफु शहरी विकास मन्त्रालयमा

आइपुगको भन्दै अहिले बोल्ने कुरा धेरै नभएलको बताए की‘ थिइन् ।बोलेर र गाली गरेरै चर्चामा आएकी झाँक्रीले आज भने कम बोल्ने, धेरै सुन्ने र सुनेको भन्दा बढि काम गर्ने भन्दै कर्म चारीलाई निर्देशन दिएर हिँडेकी छिन् । दशै अगाडीनै ठोस कार्य

योजना बनाउँन पनि उनले निर्देशन दिएकी छिन् ।कर्मचारीहरुले मन्त्री झाँक्रीलाई स्वागत गर्दै जुझारु , निडर ,प्रष्ट आफ्ना कुरा राख्न सक्ने युवा नेतृत्व भन्दै फुलबुट्टा हालेर  पनि चिप्लो घसेर सम्बोधन गरेका थिए ।

कर्मचारीको भाषा र भाषणले दंग परेकी झाँक्री”को पोज आज शहरी विकास मन्त्रालयमा हेर्न लायक देखिन्थ्यो। तर अब सधै आ”क्रामक आ”लोचना गर्ने झाक्रीले जिम्मेवारीहरु कसरी बहन गर्छिन त्यो भने हेर्न बाकी नै छ। “

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News