काठमाडौँ २४ असोज । उद्योग, वाणिज्य तथा आ‘पूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामाको घोषणा गरेका छन् । रि‘पोर्टर्स नेपालका लागि ऋषि धमलासँग कुरा गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

‘मैंले राजीनामाको घोषणा गरें मन्त्री हमालले भने, ‘प्रधानमन्त्री ज्यूसँग भेटेर राजीनामा बुझाउँदैछु ।’ उनले आफू पदका लागि राजनीति नगरेको बताए । लामो समय नेपाली काँ”ग्रेसमा रहेर राजनीति गरेको उल्लेख गर्दै भने, ‘मैंले पदका लागि राजनीति

गरिनँ र गर्ने पनि छैन ।’ आफू लो प्रोफाइलमा बसेर मोफसलमै सक्रिय रहेको स्पष्ट पारे ।”मन्त्री हमालले आफ्नो नियुक्ति मा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको कुनै भूमिका नरहेको बताए । नियुक्तिमा प्रधानन्यायाधीशलाई मुछ्नुले आफू आश्चर्य

चकित भएको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो लामो राजनीतिक स”क्रियता लाई दृष्टि‘गत गरी नियुक्त गरेको ठानेको र आफूलाई त्यसबारे थाहा पनि नभएको बताए । उनले भने,मलाई मन्त्री बन्दैछु भन्ने पनि थाहाथिएन ’प्रधानन्यायाधीश

जबराका नातेदार हमाललाई उनकै चाहना बमोजिम नियुक्ति दिएको भन्दै विभिन्न क्षेत्रबाट आलोचना भएपछि हमालले राजीनामाको घोषणा गरेका हुन् ।

२२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजी नामा घोषणा गर्नुलाई अर्थपूर्ण मानिएको छ प्रधानमन्त्री देउवाले झण्डै तीन महिना लगाएर मन्त्रिपरिषदलाई पूर्णता दिदा हमाल ले महत्वपूर्ण मन्त्रालयको जम्मेवारी पाएका थिए । उनी देउवा सरकारमा राजीनामा घोषणा गर्ने पहिलो मन्त्री भएका छन् ।रिपोटर्स नेपाल बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News