ऐजेन्सी –  पछिल्लो  समय  विश्वमञ्जमा छोटो भिडियोको लागि निकै  चर्चित एप  हो टिकटक । यो बर्ष धेरै डाउनलो डा हुने एपको  रुपमा फेसबुकको एकाकरलाई तो,डदै एक नम्बरमा   समेत प र्न सफल भएको छ ।यो  एपबाट  लुकेर रहेको प्रतिभाहरु  बाहिर उजागार गर्दै सबै सामु चिन्न अनि चिनाउन समेत सफल भएको छ ।

पर्यटन  क्षेत्र होस या  अन्य क्षेत्र  यसको माध्यमबाट लाखौ लाख  सम्म  पुग्ने भएकाले  छिटै प्रचार  प्रसार गर्नमा मद्दत पुगेको यसको  सबल पक्ष हो भने टिकटक बनाउने नाममा कतिपयले  अल्प आयुमै  आफ्नो ज्या’न गु’माईरहेका छ ।युवा  पि,डी होस चाहे बुडाबुडि नै किन  नहोस  टिकटकमा छोटो भिडियो बनाई

अपलोड  गरेर सवै  माझ निकै भा,ईरल  भइरहेको छ । यो एप कलाकारिता   क्षेत्रमा लाग्नेको  लागि  भने एक अचुक औषधी नै बन्न  पुगेको छ। टिकटक  सावैको सामु भा,ईरल हुने नाममा मान्छेहरु  यति सम्म  गर्छन कि त्यो हाम्रो कल्प नाको विष य भन्दा बाहिरको  विषय हो । यो एपलाई विश्व को विभिन्न देशमा बन्द गर्ने क्रम भने जारी रहेको छ ।

यो एप भारतमा पनि चिनसँगको वि,वादसँगै बन्द रहेको छ यो चाईनिज एप भन्दै बन्द गरेको  हो । तर टिकटक भारत मा बन्द हुनु  भन्द  अगिाडि  भारतमा  एक  रोचक घ,ट,ना घटे,को छ  ।भारतको   तेलंगााना   खम्मम  नगर   निगमले कार्यलय  समयमा  कार्यलयको  काम   नगरी   टिकटकमा समय  विताएको  भन्दै  निगमको  ११  कर्मचारीलाई तलब क,टौती गर्नुका साथै

उनीहरुको  तलब  नदिने  तथा  जागिरबाट  समेत निकाली काराबाही गरेको छ  ।कार्यालय समयमा कार्यलयको काम नगरी  टिकटक   भिडियो  बनाइरहेको   बेला  उनीहरुलाई पटक पटक फेला  परेको थियो । त्यतिमात्रै नभएर उनीहरु ले बनाएको उक्त भिडियो सोसल

मिडियामा  भाई,रल   हुनेको  साथै    टेलिभिजनका  लागि समाचार  समेत  बनेको  बताइए  को छ  ।यसरी  कार्यलय समयमा  भिडियो  बनाएर  कार्यलयको  बे,इज्ज,त  गरेको भन्दै करारमा  भर्ना गरिएका  ११ जना कर्मचारीलाई तलब कटौति गर्ने,सरुवा गर्ने आदेश निगम प्रमुखले दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News