काठमाडौं, २ असोज  नवनियुक्त   उद्योग  , वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र बहादुर हमालले पदबाट आजै राजीना मा दिने  भएका  हुन् । यसको  लागि  उनी अहिले १० बजे प्रधानमन्त्री  शेरबहादुर  देउवालाई भेट्न बालुवाटार जाँदैछ न् ।आफू मन्त्री भएपछि प्रधानन्यायाधीश

चोलेन्द्र  शमशेर  जबरा   र न्यायालयमाथि  नै   प्रहार   गर्न थालिएकोमा  असन्तुष्टि  पोख्दै हमालले पदबाट राजीनामा दिन लागेका  हुन् । पत्रकार  ऋषि  धमलालाई विहानै फोन गरेर  हमालले  आजै  राजीनामा  दिने  घोषण  गरेका थिए आफूले कांग्रेसमा चार दशकभन्दा लामो समय सक्रिय

राजनीति  गरेको  उनको  भनाई  छ  ।तर, पार्टीमा आफूले पुर्याएको योगदानको  चर्चा नभएको  र नाता  परेकै कारण प्रधानन्यायाधिश  जबराला ई मुछेर  आ,लोच,ना भएकोमा उनी  असन्तुष्ट   छन् । धमलासँगको   कुराकानीमा   उनले आफूलाई  ज्योतिषले पनि राजीनामा दिन सुझाएको खुला ए ।

उनले  भने ,”मेरो  गरुले  पनि  मलाई  राजीनामा  दिँदा  नै उपयुक्त  हुन्छ भन्नुभयो, त्यसैले  राजीनामा  दिन लागेको हुँ ।”Reportersnepala bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News