काठमाडौँ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले का अध्यक्ष“ केपी शर्मा ओलीले आफू र आफ्नो पार्टी लाई धो”का दिएका”

कारण बालुवाटार बाट बालकोट पुर्‍‘याएको बताए का छन्।र उनले ओलीलाई राज’नीति बाट बाहिर नि‘कालिदिने चे‘तावनी समेत दिएका छन् ।शनिबार पश्चिमको नवलपरासी को एक गाउँ

“पाल्ही नन्दन गाउँपालिकाको नवनिर्मित भवन उ”द्घाटन का” लागि आएका प्रचण्डले भने–‘म र मेरो पा‘र्टीलाई धोका दिएकै कारण ओलीलाई बा‘लुवाटार बाट बालकोट पुर्‍याएको हो अझै

पनि उसले चलखेल गरे राजनीति बाटै बाहिर निकालि दिन पनि सकिन्छ ।’प्रचण्डले भने– ‘ओलीकै घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुम्यो २/४ दिनमा बागमती र प्रदेश १ बाट पनि बाहिरिदैछ ।

अब पनि च‘लखेल गर्नखोजे राजनीतिबाटै बाहिर गर्दिन्छु, अति गरेपछि खति हुन्छ ।’हिन्दीमा भाषण गरेका प्रचण्ड ले” मधेसी जनताको अधिकारका लागि आफू संघर्षर”त रहेको बताएका “थिए साथै

प्रचण्डले भने –‘मधेसी जनता मेरा प्रेमिका हुन् कहिलेकाहीँ भिलेन आएर प्रेमलाई तोड्न खोज्छन् । तर म निरन्तर तपाई हरुकै अधिकारका लागि लडिरहेको छु मधेसको प्रमुख समस्या

नागरिकता रहेको बताउँदै उनले त्यो समस्या केही हप्तामै समा धान हुने आश्वासन दिए । उनले तराई मधेसको अर्को समस्या सुकुम्बासी र भूमिहीन समस्या रहेकाले त्यसको समाधानका लागि जिल्ला तहमा आयोग गठन गरेर चुनावअघि पूर्जा वितरण

गर्ने बताए ।कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कृषि र रोजगारीलाई प्राथमिकता दिएर प्रदेश सरकारले बजेट ल्याएकाले कृषिलाई प्राथमिकता दिएर कार्यक्रम ल्याउन

आग्रह गरेका थिए । छतमा हेलिकप्टर ल्याण्ड गर्न मिल्ने गरी निर्माण गरिएको गाउँपालिकाको भवनको लागत ९ करोड ३४ लाख रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News