काठमाडौं । घ`रेलु हिं`साका का,रण ज्यान गु,माएका बाँकेका दुई महिलालाई न्या`य माग्दै नेपालगञ्जबाट पैदल काठमाडौं आइपुगेको टोलीलाई प्रहरीले प`क्राउ गरेको छ । उनीहरुको पी`डा सुन्नुको सट्टा माइतीघरको धर्ना स्थ,,लबाटै प`क्राउ गरिएको हो । माइतीघर मण्डलमा धर्ना दिइरहेका १४ जनाको टोलीलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

खाना खाईरहेका र सुतिरहेका धर्नाकारीहरुलाई प्रहरीले जब र्जस्ती उठाएर भ्यानमा हाली लगेको हो । तर प्रहरीले भने चाडबाडका बेला माइतीघरमा सुतिरहेको र त्यहाँबाट हट्न नमानेकाले सुरक्षित ठाउँमा सारिएको तर्क गरेको छ ।

बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको ह`त्यामा प्रहरीले प्रभा`वकारी अनुसन्धान नगरेको र दोषी पत्ता लगाउन कुनै चासो नदिएको भन्दै १४ जनाको टोली न्याय माग्दै नेपालगन्ज बाट हिँडेरै काठमाडौं आएर धर्नामा बसेको थियो । इमेज खबर बाट

यो पनि,,एमालेसँग निहुँ खोजे प्रचण्डलाई जुनसुकै बेला लखेटने महेश बस्नेतको घोषणा, दिए चार चेतावनी

काठमाडौं -सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले एमालेसँग निहुँ नखोज्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चेतावनी दिनुभएको छ । विजया दशमी, दिपा वली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटी ले आज सल्लाघारीमा आयो जना गरेको शुभका मना, चियापान तथा साँस्कृतिक कार्यक्रम मा बोल्दै बस्नेतले यस्तो चेतावनी दिनुभएको हो ।

युवा संघका कार्यकर्तालाई इशारा मात्रै गरे पनि गाउँगाउँबाट उनीहरुलाई लखेट्ने सकिन्छ तर एमाले लोकतन्त्रमा बिश्वास गर्ने भएर त्यस्तो इशारा दिएका छैनौँ भन्दै बस्नेतले भन्नुभयो, ‘प्रचण्डको ज्यादतीबिरुद्ध लड्ने व्यक्ति महेश बस्नेत हो, कस्ता कस्ता कहाँ गए, मुसाको छोरा दरबार । बिचरा प्रचण्ड र तिन को शुम्भ, निशुम्भले मलाई लखेट्ने रे !

प्रचण्डले इतिहास फर्केर हेरे हुन्छ, ठाउँ ठाउँमा युथ फोर्सले, युवा संघले लखेटेको सम्झे हुन्छ, फेरी पनि धेरै निहुँ खोजे भक्तपुर छिर्न त के मनोहरा फाँटबाटै लखेट्न नपरोस ।’उहाँले जनयुद्धका नाममा हत्या, हिंसा, धम्की, अपहरण, लुटतन्त्र मच्चाएर देश कब्जा गर्न गठन गरेको वाईसिएससँग पहिलो पटक प्रतिवाद गर्ने तत्कालिन युथ फोर्स र महेश बस्नेत हो भन्दै प्रचण्डको दादागिरी नसहने घोषणा गर्नुभयो ।

‘इतिहास नकोट्याउनुस्, तपाईका शुम्भ निशुम्भ लाई बनेपाका टुपी ठाडो पारेर भगाएको बिर्सनु भयो, राजन दाहाललाई तह लगाउने यहीँ युवा संघ हो, युथ फोर्स हो, रातोमाटेबाट लखेटेको बिर्सनु भो, रामेछापमा भीडबाट ढुङा गुडाएर तामाकोशी खसा लेर ह त्या गर्न खोज्न काठमाडौं बाट युथ फोर्स गएर तह लगाए को बिर्सनु भो, इतिहास हेर्नुहोस, हामीले लखेटेका दिन सम्झनु होस ।’

एमालेमा आएको जनताको लहर देखेर तिरमि राएको प्रचण्डले अहिले केपी ओली र महेश बस्नेतलाई गाली गर्न बाहेक केही नजानेको पनि उहाँले बताउनु भयो । उहाँले परिवार, छोरी, ज्वाई र आफन्तको फाइदा मात्रै हेर्ने प्रचण्डले शहिद, घाइते परिवारलाई धोका दिएर बनाएको साम्राज्य जनतालेनै ध्वस्त पार्ने टिप्पणी पनि गर्नुभयो ।

एमालेमा आएको जनलहरलाई हेर्न आग्रह गर्दै बस्नेतले देशको कुनैपनि ठाउँमा प्रचण्डसन्ग लडाई लडने सामाथ्य आफूहरुसँ   ग भएको बता उनु भयो । ‘भक्त,,पुरमा मात्रै होइन, जिल्ला जिल्लामा, तराईमा हजारौं जनताको एमालेप्रति को लहर मेरो फेसबुकमा गएर हेर्नुस, अबको चुनावमा पनि भक्तपुरमा प्रचण्ड को पाटी शून्यमा झर्छ,

यहाँका ३८ वटा वडामै माओवादीको जमानत जफत गराइ दिन्छौं,’ बस्नेतले भन्नुभयो ।भक्त पुरमा अहिले एमाले पहिलो पार्टी हो भन्दै उहाँ ले अब पनि एमालेनै पहिलो पार्टी बन्ने उदघोष गर्नुभयो । ‘बिरालो र बाघ हेर्दा उस्तै देखिन्छ, तर बिरालोले म पनि बाघ जस्तै छु,

भन्ने ठानेर बाघसँग जोरी खोज्यो भने बाघको एकै झप्पुले उठ्नै नसक्ने गरी पछारिन्छ, एमाले बाघ हो, माओवादी जस्तो बिरा  लो ले जोरी नखोजेकै राम्रो,’ बस्नेतले भन्नुभयो । भक्तपुरमा पाँच गठबन्धन बनाएर प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउ वा जो आएर लडेँ पनि एमालेलाई फरक नपर्ने उहाँको भनाई थियो ।

कहिले एमालेलाई सिध्याउन सकिएन, कहिले अब त मरौँ मरौँ लाग्यो भन्ने, कहिले पार्टी नै खारेज गरौँ जस्तो लाग्यो भन्ने प्रचण्डका अहिले का हर्कतले लगनखेलको मानसिक अस्पता लमा भर्ना गर्ने दिन आउने उहाँले टिप्पणी गर्नुभयो ।

उहाँले परमादेशको आँडमा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमाथि पनि कडा प्रहार गर्नुभयो । परमादेशको आडमा बनेको वर्तमान सरकार कति दिन टिक्छ ? कति महिना टिक्छ, चार महिना ?

भन्दै बस्नेतले भन्नुभयो, “त्यसपछि फेरी एमालेनै आउँछ, एमालेको जनलहर देखेर प्रचण्ड तिरमि राएका छन्, बिचलित भएका छन, उनलाई कि आश्रम, कि जेल पठाउने र केपी ओली फेरी सिंहदरबार पस्ने दिन आउँछ । का,,र्यक्रममा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अध्यक्ष किरण पौडेलले देशमा भइरहेको षडयन्त्रका बिरुद्ध युवा संघ चनाखो हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा सांसद बस्नेतले जिल्ला समन्वय समिति महासंघ का केन्द्रीय अध्यक्षमा निर्वाचित जिल्ला समन्वय समिति भक्त पुरका प्रमुख नव राज गेलाल, सूर्यविनायक उद्योग वाणिज्य संघ का अध्यक्ष किरण थापा र रोमन शिला कारलाई सम्मान गर्नु भएको थियो ।

राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटी का अध्यक्ष पुष्पराज बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिभिन्न कलाकारहरुले गीत गाउँनुका साथै नृत्य प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News