काठमाडौं : ट,र्कीका ७१ वर्षका मेहमेट ओज यूरेक विश्वकै सबैभन्दा लामो नाक भएका जीवित व्यक्ति हुन् । उनको नाक ३.५ इन्चको छ र अझै बढिरहेको छ ।

एघार वर्ष अगाडि नै उनलाई गिनिज बुक अफ वर्ड रेकर्ड्सले सबैभन्दा लामो नाक भएको जीवित व्यक्ति घो,षणा ग,,रेको थियो। तर उनको नाक ब,ढ्न भने रो,किएको छैन। उनको नाक मुखकै नजिक पुगिसकेको छ।

द मिररका अनुसार उनी वर्तमान समयका सबैभन्दा लामो नाक भएका जीवित व्यक्ति भएता पनि उनको भन्दा ला,मो नाक यस अघि थियो। १८ औं स,ताब्दीमा थोमस नाम गरेका एक व्य,क्ति को नाक ७ इ,न्च लामो थियो।

यो पनि, रेल सञ्चालनमा कानुनी अड्चन : नेपाल र भारतबीच जयनगर–कुुर्थाखण्डमा यात्रुवाहक रेलसेवा सञ्चालनको काम कानुनी अड्चनले रोकिएको छ ।

आवश्यक न्यूनतम पूर्वाधार तयार भइसकेको तथा अन्तरदेशीय रेल सेवा सञ्चालनका लागि नेपाल–भारतबीच सम्झौता भइस  के पनि कानुनी अड्चनले सेवा सुचारु हुन रोकेको हो ।

भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले कानुन अभाव नै रेल सेवा सञ्चालनको प्रमुख बाधक रहेको बताए । उनले कानुन ल्याएर उ,द्घाटन गरि दिनु प¥यो भने । का,नुनी अड्चनलाई सम्बोधन गर्न दुुई वर्षदेखि रेल्वे विधेयक अलपत्र परेको छ ।

पहिलो पटक २०७६ पुस १८ गते राष्ट्रिय सभामा दर्ता भएको रेल्वे विधेयक त्यसयता अलपत्र पर्दै आएको छ ।

पछिल्लो पटक २०७८ साउन २७ गते तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभा मा रेल्वे विधेयक–२०७८ प्रस्तुत गरे पछि सर्वसम्मतले पारित भएको थियो ।

तर, प्रतिनिधि सभामा भने लामो समयसम्म अलपत्र परेको रेल्वे विधेयक–२०७८ फिर्ता लिन शुक्रबार राष्ट्रिय सभाको अनुमति मा,,गेको छ । राष्ट्रिय सभाले विधेयक फिर्ता लिएपछि अध्या देशका रूपमा रेल्वे विधेयक आउन सक्ने अनु मान गरिएको छ । यो समाचार आजको गोरखा पत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News