चर्चित पत्रकार ऋषि धमला स्टुडियोमै आशीर्वाद दिएका छन्।अतिथिकारुपमा कार्यक्रममा बोलाइएको एकअतिथिले उनलाई भरपुर आशीर्वाद दि”एका हुन् “।”प्राइम टाइम्स टेलिभिजन मा”र्फत प्रसारित कार्य¥क्रममा धमला लाई टाउकोमा हात राख्दै आ”शीर्वाद

दि¥एका छन्’’ ।‘‘जनता जान्न चाहान्छ’ कार्यक्रममा पत्र”कार ऋषि धमलामालाई आशिष दिईएको हो ।जनता जान्न चाहान्छ’ कार्यक्रम मा बडादशैँको सन्दर्भमा ज्यो”तिषिलाई साक्षत्कार गर्न बो”लाइएको थियो । प्रख्यात ज्योतिषि विहांग्मराज तिम्सिनाले धमलालाई सक्दो

आशीर्वाद दिएका हुन् “।”कार्यक्रममा ज्योतिषि ति”म्सिनाले देशको अवस्था र प्रधानमन्त्रीको भविष्यवाणी गरेका थिए ।उनले शेरबहादुर देउवा छिट्टै नै प्र’धानमन्त्रीबाट ह¥ट्ने संकेत गरेका छन् “।”त्यसैगरि, केपी ओलीनै देशको प्रधानमन्त्री हुनेसमेत तिम्सिनाले भ”विष्यवाणि

गरेका छन् ।कार्यक्रमको अन्त्यमा धमलाले आफूलाई पनि आशिर्वाद दिन भनेपछि ज्यो¥तिषिले आशीर्वाद दिएका हुन्।एकाएक तिम्सिना ले धमलाको हात तान्दै मन्त्र पढेका थिए ।ज्योतिषिले मन्त्र पढिरहदा ऋषि भने मु’स्कुराईरहेका थिए “।”अहिले उक्त भिडियो सा”माजिक संजालमा भाइरल बनेको छ ।भिडियो: सामग्री हेर्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News