असोज २५ गते शनिबार राती ९ बजे अनिताको अमेरि,काको फ्लाइट थियो । उनका श्रीमान अमेरिकामै बस्दै आएका थिए । त्यसै अनुरुप उनी पनि श्रीमा,नसगैँ बस्न अमेरिका जान लागे की थिइन । तर २० गते दिउँ,सो करिब २ बजे तिर उनी आफ्नै कोठा मा पं’खामा झु’न्डि’ एको अवस्थामा फे’ला परिन ।

घ,रबाट बिदाई भएर माइती हुँदै काठमाडौ जाने तयारी गरेकी अनिता घरमै मृ,त फेला परेकी हुन । मृ’त्यु पछि उनका कोठामा नो’ट भेटिएको छ । सबै आफ्ना कुराहरुको नो’ट बनाएर लेख्ने बानी गरेकि अनिताले आफ्नो घरमा आफू माथी हुने गरेको ब्या ,बहारको बारेमा पनि नोटमा लेखिकी छिन ।

रुपन्देही जिल्लाको बुट,वल स्थित देबिनगरकी अनिता रेग्मी करिव तीन वर्ष अघि बु,टवल नजिकै ढवाह बस्ने सुमन खनाल सगँ बिबाह भएको थियो । परिवारबाटै उनिहरुको मागी बिबाह भएको थियो ।

बिहे भएको एक महिना मै अनिताका श्रीमान सुमन अमेरिका गएका थिए । त्यस पछि एक पटक नेपाल आएका सुमनले अनितालाई पनि अमेरिका लै,जाने प्रक्रिया थालेका थिए ।

अमेरिकामा नेपाली गरगहनाको निकै महत्त्व भएकोले अनिताले आफ्ना गरगहना लिएर जाने तयारी गरेकी थिइन । तर उनकि सासुलाई त्यो कुरा मन परेन । सोही कारण उनलाई वि,,भिन्न मानसिक त’नाव दिएकोले यो घ’टना भएको उक्त नोटबाट बुझ्न सकिने अनिताका माइती पक्षको भनाई छ ।

घरबाट बिदाई भएर मनकामना हुँदै काठमाडौ जाने तयारीका साथ गाडी पनि बुक गरि सकेको अनिताका बुवा बताउँछन । उनको मृ’त्यु हुनु भन्दा अगाडि १२ बजे सम्म सम्पर्क भै रहेको थियो ।

सोही दिन माइती आएर भोलिपल्ट बिहानै मन कामना हुँदै काठमाडौ जाने उनिहरुको तयारी थियो । तर करिब २ बजे   तिर अनिताको माइ तिमा भाउजुलाई एक फोन आयो ।

अनिताकी नन्द पर्नेबाट आएको फोनमा अनिता कोठा भित्र छिन, भित्रबाट लक गरिएको कोठा मा कुनै जवाफ आएको   छैन । तपाईंहरु आउनु होला के भयो भयो भनेर फोन आए पछि उनि हरु हतारिदै अनिताको घर पुगे ।

त्यहा पुग्दा अनिताको कोठा खु,ल्लै थियो, अनिता झु’न्डि’एको अ,वस्थामा भेटिएको अनिताका बुवाले बताए । अमेरिकाबाट नै अनिताका श्रीमानले गरगहना लिएर आउनु भने पछि अनिताले गरगहना लिएर जाने तयारी गरेकी थिइन ।

अनिताले करिव एक वर्ष अघि बहिनिलाई आफुले डायरि नोट लेख्न सुरु गरेको बताएकी थिइन । तर के छ त्यो नोटमा भन्दा पछि केही भएछ भने पढ्न दिने बताए पछि त्यो कुरा त्यसै सकिएको थियो । अहिले अनिताको डायरीमा ५ पृठको नोट भेटिएको छ ।

जसमा उनले आफ्नो घरको बारेमा र आफुलाई गर्ने ब्याबहारको बारेमा लेखेकी छिन । घरमा सासू र देवरले दाइजो थोरै भएको भन्दै आफु लाई कहिल्यै राम्रो ब्याबहार नगरेको जस्ता कुराहरु लेखिएका छन ।

साथै अनिता स्वयंले पनि घरमा कोहि आफुसगँ नबोल्ने, बिरामी हुदाँ नि आराम गर्न नपाईने जस्ता कुराहरु कहिलेकाही सुनाउने गरेको अनिताकी बहिनिले बताएकी छिन ।

अनिताको मृ’त्यु पछि अमे,,रिकामा भ,,एका उनका श्रीमान सुमनले फोनमा यो सबै काम मेरो आमा र भाइले गर्दा भएको भन्दै उनिहरु विरु,द्ध प्र’हरिमा उ’जु’री गर्नु भन्दै आफुहरुलाई भनेको अनिताकी बहिनिले बताएकी छिन ।

अनिताले पनि डायरीमा श्रीमानले असाध्यै माया गर्ने तर सासु लगायतले भने कहिल्यै राम्रो न’गरे को लेखेकी छिन । (भिडियो हेर्नुस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News