“जिल्लाकोे नारायण नगरपालिका-४ कि साढे दुई वर्षकी बा,लिका कुसुम कटु,वालको नाकमा मकैको दाना अड्केर उपचारको क्र,ममा मृ’त्यु भएपछि आफन्तले कर्णाली प्रदेश अस्पतालमा आन्दोलन गरिरहेका छन्।,,

“दैलेखका डाक्टरले दैलेखमै अ’प्रेशन गर्नुभन्दा सुर्खेत लैजान सुझाएपछि सुर्खेत ल्याएका हौं,’ बालिकाकी आमा पूजा कटु वालले भनिन्, ‘स्वा स्थ्यमा अन्य कुनै समस्या नभएकी छोरी को डाक्टरकै ला’परवाहीले मृ’त्यु भएको हो ।,,

“ला’परवाही गर्ने डाक्टरलाई कारवाहीको माग राख्दै अस्पता लमा आन्दोलन गरिरहेको आफन्त ले बताएका छन् । चार दिनअघि नाकमा मकैको दाना अड्केकी नारायण नगरपालि का–४ सोत की साढे दुई वर्षीय बालिका कुसुम कटुवाललाई दैलेख अस्पताल हुँदै सुर्खेत पुर्‍याइएको थियो ।,,

“बालिकाको उपचारकै क्रममा आज विहान मृत्यु भएपछि आफ न्तले डाक्टरको लापरवाहीले घटना भएको भन्दै अस्पताल प रिसरमा प्रदर्शन गरेका हुन् । अस्पताल परिवार घट,नाप्रति दुखी भएको बताउँदै खड्काले अस्पतालको भौतिक सम्पत्तिमा क्षति पुर्‍याउनु राम्रो पक्ष नभएको बताए ।,,

“घ’टना नहुनु थियो, भइसक्यो, अब सम्वादबाट अघि बढ्ने प्रयास गरिरहेका छौं,’ खड्काले भने, ‘आ,फन्तहरुबाट कुनै व्यक्ति संवाद गर्न नचाहेका ले समस्या सिर्जना भएको छ। यता, प्रदेश अस्प तालका निर्देशक डा. डम्बर खड्काले डाक्टरको लापरवाहीले बालिकाको मृ’त्यु नभएको बताए ।,,

“हामी कुनै पनि विरामीलाई बचाउने हरसम्भव प्रयासरत हुन्छौं, बालिकाको हकमा पनि बेहोस बनाएर मकैको दाना निकाल्ने अ’प्रेशन गरिरहेका थियौं,’,

“खड्काले भने, ‘अप्रेशनका क्रममा एक्कासी बालिकाको अक्सिजन लेभल घ,ट्दै गएपछि उनलाई बचाउन सकिएन । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।,,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News