“राजविराज : गत वर्ष कात्तिक २१ गते अन्नपूर्ण पोस्ट्ले प्रथम पृष्ठमा एउ,टा मार्मिक दुखान्त स,माचार छापेको थियो, ‘दागबत्तीले मनै पो ल्यो।’ सप्तरी राजविराज–२ का २ वर्षीय दिव्यं श साफीले काकाको काखमा बसेर बुवाको पा’र्थिव शरीरमा दागबत्ती दिएका थिए।”

“गएको सोमबार घरमा बुवा राजन साफीको वार्षिक श्रा’द्ध चलिरहेको थियो। आमा रुबी साफीको अचानक शंकास्पद मृ’त्यु भयो। ३ वर्षीय दिव्यंशले उही घाटमा पुगेर हजुरबुवाको काखमा बसी आमालाई पनि बिदा गरे। सप्तरी को हनुमाननगर कंकालिनी नगरपालिकास्थित सप्तकोसी नदी किनारमा सोमबार मध्यरात चकमन्न अन्धकार छ।”

“हजुरबुवाको काखमा लुपुक्क परेर बसेका दिव्यंश म’लामीहरूको गतिविधि नियालिरहेका छन्।शास्त्र अनुसार १६ संस्कारमध्ये अन्तिम संस्कारको तयारी भइरहेको छ। श्मशान घाटमा दाउराको चाङ लगाएर म’लामीहरूले चिता बनाए। परिवारका सदस्यबाट चिता बनाउने जमिन किन्ने काम भयो।”

“परिवारका सदस्यहरूले अर्थीबाट डो’री फु’काएर श’वलाई चितामा सुताए। खरले छोपेर श’वका कपडाहरू हटाइयो। मृ’तकका एक आफन्तले पाँचवटा कौडी र दाम राखे। मृ’तक लाई स्वर्गमा समेत शीतलता प्राप्त होस् भनेर मुखमा चन्दनको टुक्रा राखियो।,,

“दिव्यंशलाई यो सबै के भइरहेको छ भन्ने थाहा छैन। एक वर्षकै अवधिमा बुवा र आमाको नि’धनपछि टु’हुरो भएका उनी घुरेर हेरिरहेका छन्। परिवारका सदस्य र मावली घरका आफन्त हरूले उनलाई सहारा दिने प्रयास गरिरहेका छन्। दि,व्यंश भने आमाको साथ खोजिरहेका छन्।,,

“‘ममी उठनुस् न।।’ भनेर उठाउने असफल प्रयास गरिरहे     का छन्। राजविराज–२ स्थित घरमा ७ वर्षीया छोरी दीक्षा आमालाई कहाँ लगेको भनेर खोजिरहेकी छिन्। यता श्मशान घाटमा ३ वर्षीय दिव्यंश आमालाई उठाउन खोज्दैछन्। चि’ता ज’लाउनु अघि नै अ’बोध बालकको निर्दोषपन हेरेर म’लामी जानेहरूको मन भतभती पोलेको हनुमाननगर कंकालिनी नगरपालिका–७ का सदानन्द रजकले बताए ।,,

“चिताको तयारीपछि सेतो कपडा बेरेका साज नले भतिजा दिव्यंशलाई बोके। दुलो पारिएको माटोको घडामा ज’ल लिएर चितामा राखिएको पा’र्थिव शरीरको परिक्रमा गरे। कोसी नदी कि नारमा चलिरहेको चिसो हावामा का’म्दै तीन वर्ष टेकेका दिव्यंशले आमाको मुखमा दा’गबत्ती दिए।,,

“घिउ, खर, धुपीको साथ पाएर आगो हुरहुरी सल्कन थाल्यो। दिव्यंश भने ‘ममी, ममी’ भनेर रुन थाले। को-भि’ड–१९ को कहरबीच नियमित फार्मेसी सञ्चालनमा खटिएका राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालका फार्मेसी सहायक २८ वर्षीय राजन साफीको गत वर्ष कात्तिक १९ गते कोभिडका कारण मृ’त्यु भएको थियो।,,

“सोमबार उनको वार्षिक तिथिका दिन श्रा’द्ध को कर्मका लागि घरमा तयारी भइरहेका बेला झु’ण्डिएको अवस्थामा राजनकी श्रीमती २४ वर्षीया रुबीसमेत मृ’त फेला परिन्। राजनको वार्षिक श्रा’द्धका लागि आफन्त, पाहुनाहरू काठमाडौं, विराटनगर, धरानबाट आइपुगेका थिए।,,

“पाहुनाहरू रुँदै रुबीको म’लामी बने। ‘उतिबेला बुवालाई मुखाग्नि दिएर आएको रातैभरि दिव्यंश र दीक्षाले बुवा खोजे। नि’द्राबाट ब्युँझिँदा पनि बुवा बोलाए’ हजुरबुवा राजकुमार साफीले भने, ‘बुवाको अभाव ख’टकिँदा आमाले अंगालोमा छो’प्थिन र सम्झाउँथिन, अब सम्झाउने आमाले पनि सधैंका लागि छाडेर गइन्।’

कालगतिले नभई रुबीले ‘आत्मह,’त्या’ गरेकाले थप पीडामा परेको राजकुमारले बताए। उनका अनुसार सानैमा बुवाआमा गुमाएपछि लालाबा ला समस्यामा परेका छन्। मृतकका माइती पक्ष भने घरपरिवारकै दुरुत्साहनका कारण रुबीले आत्मह,’त्या ’ गर्न बाध्य भएको दाबी गर्छन्।,,

‘घरेलु हिं’सा, शारीरिक र मा’नसिक या’तनाकै कारण पटक–पटक प्रताडित छोरीको मृ’त्युले विक्षिप्त बनेका रुबीका बुवा सप्तकोसी नगरपालिका–८ का ५७ वर्षीय रामकृष्ण साफी नातिनी दीक्षा र नाति दिव्यंशको जीवनसमेत जो’खिममा रहेको बताउँछन् ।साथीहरूका अनुसार राजन जीवित छँदै परिवारमा घरायसी विवाद थियो।,,

“घरायसी विवादका कारण राजन र रुबी दुई छोराछोरीसहित राजविराजमै डेरा गरी अलग्गै बस्दै आएका थिए। कान्छा छोरा साजन भने काठमाडौंमा निजी कम्पनीमा कार्यरत छन्। बुवा राजकुमार धोबीको काम गर्छन्। राजविराज स्थित गजेन्द्रनारा यण सिंह अस्पतालको निय मित फार्मेसी सञ्चालनमा दिनरात खटेकै कारण गत वर्ष २८ वर्षीय रा,,जन कोभिड–१९ बाट सं,क्रमित भए।

“नियमित फार्मेसी सञ्चालनमा खटिएका फार्मेसी सहायक राजनको उपचारका क्रममा मृ’त्युपछि अस्पतालले उन,,की श्रीमती रुबीलाई कम्प्युटर अपरेटर पदमा नियुक्त गर्‍यो। सरका रबाट क्षतिपूर्तिबापत प्राप्त २५ लाख रुपैयाँस मेत रुबीले पाउने भइन्। तर, सासू मोहिनी साफीले विवाद गरेपछि उक्त रकम नाबालक छोराछोरीका नाममा राखिएको र संरक्षकमा आमा रुबीको नाम राखिएको अस्पतालले जनाएको छ।

“रुबीकी सासू मोहिनीले संरक्षकमा आफ्नो नाम हुनुपर्ने भन्दै अस्पतालमा द’बाब दिन थालेपछि विवाद चर्कंदै गएको अस्पता लका निमित्त मेडि कल सुपरिटेन्डेन्ट डा। रणजितकुमार झाले बता ए। मोहिनीले वडा कार्यालयमा समेत संरक्षकका लागि सिफारिस गर्न निवेदन दिइन्।,,

“अन्ततः सरकारबाट प्राप्त रकमको संरक्षकमा रुबीकै नाम कायम रह्यो। बिमाबाट प्राप्त रकम मा भने मोहिनीले झ’गडा गरेर आफ्नो नामसमेत राख्न लगाएको रुबीका भिनाजु अशोक रजकले बताए। बिहे गर्ने उमेरमा एकल भएकी रुबीले अर्को बिहे गर्लिन भन्ने आंशका र अविश्वासले गर्दा सासूले दिनरात यातना दिएको रुबीकी दिदी मनीषाको भनाइ छ।,,

“पैसा र छोराछोरी लिएर बुहारी रुबी फरार भएको भन्दै मोहिनीले एक पटक प्रहरीमा समेत उजुरी गरेकी थिइन्। जेठ १७ गते उनीहरूबीच सहमति भई रुबी घर बस्न थालेकी थि,,इ न्। रुबीमाथि भएको हिं’साका सम्बन्धमा २ पटक आफूले छलफल गरेर मिलापत्र गराएको इन्स्पे क्टर रामसागर सिंहले बताए।

घरेलु हिं’साबाट असार ३१ गते पुनः कु’टपिट भई रुबी अस्पतालमा भर्ना भएको रेकर्डबाट देखिन्छ। घरमा असुरक्षित महसुस गरेकी रुबीले साउन २ गतेदेखि हनुमाननगरस्थित मामाघरमा आश्रय लिएको हनुमाननगरका रामदेव रजकले बताए। उनी १२ किलोमिटर दूरीमा रहेको हनुमा ननगरबाटै राजविराजस्थित अस्पताल आउने गर्थिन्।,,

चाडपर्व नजिकिए पछि अबदेखि कु’टपिट नग र्ने प्रतिबद्धता गर्दै सासू–ससुराले भदौ १ गते रुबीलाई हनुमाननगरबाट घर लगेको रुबीका मामा सदानन्दले बताए। रुबी आइतबार पनि अस्पताल स्थित फार्मेसीमा आएर काम गरेर घर गएको उनका सहकर्मी हरू बताउँछन्।,,

सोमबार श्रीमान्को वार्षिक तिथि रहेकाले ३ दिन फामेर्सीमा आउन नपाउने भन्दै रुबीले बिदा मागे को फार्मेसीमा कार्यरत दिनेश यादवले बताए। बुवाको मृत्युको १ वर्ष नबित्दै आमाको मृ’त्युले बच्चाहरूमाथि अर्को बज्रपात परेको राजविराज नगरपा  लिका–२ का वडा अध्यक्ष अरुण यादव बताउँछन्।,,

उनी भन्छन्, ‘घटनाले बच्चाहरूको भविष्यलाई पूरै अनिश्चित बनाइदिएको छ।’ दिव्यंशले पढ्न समेत सुरु गरेका छैनन्। कक्षा २ मा अध्ययनरत दीक्षाको पढाइ पनि अलपत्र परेको छ। यिनीहरू लाई कसले पढाउँछ र हु’र्काउँछ भन्दै छिमेकी हरू चिन्ता गर्छन्।,,

दैनिक दुःख गरेर छोराछोरी हुर्काइरहेकी आमा को मृ’त्युपश्चात् छोराछोरीको भविष्य अन्धकार भएको छिमेकी मुकेश पाण्डेले भने। कुन तत्वले रुबीको मनलाई यस्तो अप्रिय निर्णय लिन उक्सा यो वा अरू केही रहस्य छ रु यी प्रश्नहरूले म’ला मीहरूलाई झस्काइरहेको छ।,,

“बुवाको मृ’त्युपछि दीक्षा र दिव्यंशलाई आमाको एकमात्र सहारा थियो। त्यो सहारा पनि चु’डियो। कोसी नदी किनारमा रूबीको चिता जलिरहेको थियो। चि’तालाई एकटक हेरिरहेका छोरा दिव्यं शको हृ’दयविदारक अनुहारले म’लामीहरूको मन पो’लिरहेको थियो। अन्नपूर्णपाेस्टबाट,,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News