इनरुवा।  जिल्ला  प्रहरी कार्यालय परिषरमा झ,डप भएको छ । प्रहरी  हि,रासतमा  रहेका  थु,नुवाको  मृ,त्यु  भएपछि कार्यालय   परिषर   त,नावग्रस्त  बनेको   छ ।  पी,डि,तका आफन्त सहि त ठूलो संख्याको  भीडले  प्रहरी माथि आ,क्र मण थालेपछि दोहोरो झ,डप भएको छ ।

ढु,ङ्गामु,डा पश्चात  प्रहरीले प्रर्दशनकारीलाई ल,खेट्न आधा दर्जन  बढी  अश्रुग्यास  समेत  प्र,हार गरेको छ । झ,डपमा प्रहरी सहित एक दर्जन बढी घा,इते  भएका  छन् । प्रर्दशन कारीले  पूर्वपश्चिम  राजमार्ग  समेत  अ,वरुद्द पारेका छन् ।
उनीहरुले   प्रहरीले  सु,नियो,जित  पाराले  थु,नामा  रहेका व्यक्तिको ह,त्या गरेको

भन्दै श,व  नबुझ्ने बताएका छ । उता  जिल्ला प्रहरी कार्या लय  सुनरीका  प्रमुख  सञ्जय   सिंह   थापाले सीसीटीभी क्यामेरामा  स्पष्ट  आ,त्मह,त्या  गरेको   देखिएकाले  प्रहरी माथि  आ,क्षेप  लगाउनु  उचित नहुने बताए ।उनले घ,ट,ना अनुसन्धानको क्रममा  रहेकाले छानविन हुने बताए । प्रहरी ले प्रर्दशनकारीलाई

ह,टाउन पटक पटक प्रयास गरेपनि उग्र बनेको समूह प्रहरी माथि जाई लागेको थियो । झड,पका क्रममा प्रहरी कार्याल य र परिषरका संरचनामा क्ष,ति समेत पुगेको छ। कार्यालय र इनरुवा  बजार  क्षेत्रमा  ठुलो  संख्यामा  प्रहरी परिचालन गरिएको  छ । सुनसरी प्रहरीका अनुसार अ,भ,द्र व्य,वहा,र मु,द्धामा प,क्रा,उ

परेका  भोक्राहा ५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए । पी,डित पक्षले भने केटाकेटी राजीले भागेको   विषयमा   राजनीति  लादिएको   बताएका छन् । उनीहरुले  केटीलाई  परिवार पक्षले  छुटाएर लगेको र केटा लाई अ,भद्र व्य,वहारमा मु,द्दा  चलाइएकोमा  थु,नामै मृ,त्यु हुनु सुनियोजित भनेका छन ।Inaruwa khabarbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News