अछाम । अछामको  पञ्चदेवल विनायक नगरपालिका–१ मा से१च १७६३ नम्बरको जिप दु,र्घट,ना हुँदा चार जनाको मृ,त्यु  भएको   छ भने  १४  घा,इते  भएका छन् । जिल्ला प्रहरी  कार्यालय अछामका  अनुसार गए राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा उक्त जिप दु,र्घ,ट,नामा परेको हो ।

प्रहरीका  अनुसार  दु,र्घट,नामा  परी  पञ्चदेवल   विनायक नगरपालिका–३ का १६  वर्षीय जीवन जैसी, सोही वडामा १८ वर्षीय  सर्प  बोहरा,  १३  वर्षीय  जीवन  न्यौपाने र १५ वर्षीय हिमाल नेपालीको मृ,त्यु भएको छ। जैसीको घ,ट,ना स्थलमै मृ,त्यु भएको छ भने  अन्य तीन जनाको उपचारका क्रममा अस्पतालमा मृ,त्यु भएको हो ।

घा,इते  भएकामध्ये दुईलाई थप उपचारका लागि गए राति नै नेपालगञ्ज  पठाइएको  छ र  अन्य १२ जनाको जिल्ला अस्पताल  अछाममा  उपचार   भइरहेको   जिल्ला   प्रहरी कार्यालय  अछामका  प्रहरी प्रमुख तथा प्रहरी नायब उपरी क्षक तुलसीराम अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो,

“गम्भीर  अवस्थामा  रहेका  दुई  जनालाई  हामीले  नेपाल गञ्ज  पठाइसकेका  छौँ,  अन्यको   जिल्ला   अस्पतालमा उपचार  भइरहेको छ, उपचार भइरहेकाको अवस्था जटिल छैन ।” जिप अनियन्त्रित  भएर दु,र्घ,ट,ना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News