मलेसियामा काम गर्दा गर्दै इन्डोनेसियन केटि विवाह गरेका थिए निर्मल पोख्रेलले ।कम्पनीमा काम गर्दागर्दै दुवै ज,,नाको माया बसेपछि उनीहरु ले विवाह गरेका हुन् ।उनीहरूको एउटा छोरा पनि विदेश मै जन्मिएको हो र छोरा ६

वर्षको हुँदा निर्मलले श्रीमतीलाई नेपाल ल्याएका हुन् । अहिले झापा बस्दै गरेका आमा छोरालाई निर्मलले बि चल्ली बनाएर छो,डेका छन् । घरमा खानेकुरा समेत नभएको र आफ्नो बि चल्ली भएको उनी बताउछिन् ।

श्रीमतीको अनुसार उनी छेउको होटलमा काम गर्ने गरेको र त्य सैले आफ्नो गुजार गर्दै आएको बताइन् । निर्मलले पहिले सेकु रेटीको काम गर्ने गरेको र पछि आएर उनले भागेर काम गर्ने गरे को र अहिले सम्पर्कमा नरहेको उनले बताइन् ।

अहिले सासु ससुराको सहारामा इन्डोनेसिया बाट आएकी बुहरी बसिरहेकी छिन् । उनले एउटा सानो घर पनि बनाएकी छिन् । यसरी एक नेपाली केटाले  विदेशी नागरिकलाई विवाह गरेर नेपालमा ल्याइ छोडेर हिड्नु निकै दु:खको कुरा रहेको छ ।

आफ्नो देश र भाषा सबै त्या,गेर निर्मलको स,रणमा आएकी यी चे,लीको यस्तो बिजोग देख्दा निकै दु,ख लागेको छ । अहिले हामीले निर्मलको साथीहरूसंग सम्पर्क गरिरहदा उनी जे ल परेको खबर हामीले पाएका छौं ।

उनी बिगत ८ महिना देखि जे लमा छन् ।अहिले निर्मललाई नेपाल ल्याउने प्रयास भइ रहेको छ ।निर्मलकी श्रीमतीलाई   भने देश विदेशबाट सह योग आइरहेको छ ।   एकजना १   वर्षकि नानीको नाउँमा उनलाई ५००० सहयोग हिजो मात्र आए को छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News