काठमाडौ।लकडाउनमा सँगै बस्न दि‘क्क लागेपछि महिलाले पतिलाई विक्रीमा राखिन्,घरवाहिर वोर्ड। हो अनेक किसिमका यस्ता घटना हरु सुनिरहन्छन यो लकडाउनको सम’यमा चिनमा अंधिकाश जोडिहरुले सम्बन्ध विच्छेद गरेका‘ समचारहरु पनि”

आईरहेको बेला फेरि एक यस्तो विषय बाहिर आएको छ। सुन्दा पनि अ”नौठो लाग्ने‘ यो घटनाले सबै लाई अ‘चम्ममा पार्ने छ।” एक महिलाले आफ्ना पतिलाई बिक्रि मा रा”खेकी छन्। लामो” समय देखिको लकडाउनका कारण पतिसंग बस्न दिक्क लागे

पछि उनले पतिलाई नै विक्रीमा राखिदिएकी हुन्। झण्डै दुई वर्ष देखि कोभिडले साथ छोडेको छैन।मानिसलाई सजिलोसंग घर वाहिर निस्केर काम गर्ने अवस्था छैन यस्तो बेलामा सबै परिवार घर भित्रै रहनु परेको छ। “भाइरस नियन्त्रण’ गर्न धेरै रा”ष्ट्रहरुले

लकडाउन गरेका थिए। लामो समय लकडाउन हुँदा केही आश्चर्य लाग्दा घटनाहरु पनि भएका छन्।चीनमा पछिल्लो केही समय यता डिभोर्स गर्नेको संख्या अत्यधिक बढीरहेको छ। लकडाउन मा पति र पत्नी एकैसाथ धेरै लामो समय बिताउन गाह्रो परेको

हो। यसको सिधा असर विबाहीत जोडीको वैवाहिक सम्बन्धमा परेको हो।धेरै पहिलेदेखि सँगै बस्दै आएका जोडीहरु नै अफ्ठेरो मा परेको देखिन्छ। भनिन्छ, २४ घन्टा कसैसँग सँगै बस्दा त्यसै पनि झ ग डा हुन्छ। एक महिलाले आफ्नो पतिसँग रिसाएर घर

बाहिर पति बिक्रिमा भएको बोर्ड राखेकी छिन्। पुर्तगालको लिस्बन शहरमा एक जोडीबीच सधै झ ग डा हुनेगर्थ्यो। विवाद हुँदै जाँदा महिलाले आफ्नो घर बाहिर बोर्डमार्फत पति बिक्रि (सेल)मा राखेकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News