धरानको  बि पि  कोइराला  स्वास्थ बिज्ञान प्रतिष्ठानमा एक ब्याक्ति   अस्पताल   भर्ना  भए । उनको   लि’ङ्ग  बोतलमा अ’ड्कि’एको  थियो । करिव   एक  महिना  अघि  नै लि’ङ्ग बोतलमा  अ’ड्कि’एको  भएता पनि उनी एक महिना पछि मात्र   अस्पताल  आएको  खुलेको   छ । एक  महिनासम्म उनले सबैको नजरबाट आफुलाई जोगाउदै आएका थिए ।

करिब एक  महिनासम्म  लु’का’ई छि’पा’ई  हिडे पनि लि’ङ्ग नि’का’ल्न  नसके  पछि उनले  अस्पताल जाने नि’धो गरे । तर अ’स्प’ताल जान  नसके पछि  फेरि अ’र्क्क एक महिना सम्म   कु’रा’ए’  रै बसे ।दुई   महिनासम्म  बो’तलमा लि’ङ्ग अ’ड्कि’ए’का  उनले  पि’सा’ब  गर्न  भने  बोतलको तल्लो भाग का’टे’का थिए ।

अहिलेसम्म  उनले कसैसगँ पनि शा’री’रि’क स’म्बन्ध न’रा’ खेको  र   त्यसको   अनुभव   नभएकोले  बोतलमा  लि’ङ्ग छि’रा’उदा कस्तो हुन्छ भनेर त्यसो गरेको कुरा बाहिर आए को छ । अस्पताल  गए  पछि उनको  डाक्टर सुधिर कुमार को  टोलिले  सफल  उ’द्दा’र  गरेको   छ । दुई  महिनासम्म अ’ड्कि’एको   लि’ङ्ग   बिस्ता  रै सु’न्नि’न  थाले  पछि  उनी अ’स्प’ताल गएको बुझिएको छ ।

तर  कसरी लि’ङ्ग अ’ड्कि’न पुग्यो भन्ने कुरा अ’चम्म लाग्दो छ ।उक्त  अवस्थामा  अस्पताल आएका ती ब्याक्तीको सफ ल सर्जरी भएको छ । बि पि  प्रतिष्ठानका डाक्टरहरुले उक्त कुरा अन्तर्राष्ट्रिय  स’र्ज’री रि’पो’र्ट’मा पनि प्रकाशित गरेका छन । सुन्निएर डरलाग्दो  अवस्थाको लि’ङ्ग पानीको बोत’ल मा रहेको  अवस्थामा  स’र्ज’री गरिरहेको  फो’टो उक्त अन्त र्राष्ट्रिय रि’पो’र्ट’मा डाक्टरहरुले प्रकाशित गरेका छन ।

प्रतिष्ठानका  डाक्टरहरु  दुर्गा  न्यौपाने , सुधिर कुमार सिहं, आवाज  काफ्ले, समीर  चौधरी, सुनिल  शर्मा, सुनिल शर्मा सुवेदी र  सुनिता  क्षेत्रीले  यो केशको रि’पोर्ट लेखेका हुन । रि’पो’र्टमा  ती  ब्याक्तीको  बोतलमा  लि’ङ्ग अ’ड्कि’एकोले लि’ङ्गमा रक्त संचार अ’ड्किएकोले लि’ङ्ग सु’न्नि’एर स’ड्’न थालेको जनाएका छन । (भिडियो हेर्नुस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News