काठमाडौं । ओली सरकारका तत्का‘लिन वन तथा वातावरण मन्त्री प्रेम आले गुट फेरेर फेरि मन्त्री बनेका छन् ।ओली सरकार लाई ७ नम्बर गियर हाल्छु, रुखलाई मान्छेले अ”क्सिजन दिने लगायत वि‘वादित अभिव्यक्ती दिएर चर्चामा आएका नवनियुक्त

मन्त्री आलेले देउवा सरकारमा भने कमाल गर्ने संकेत देखाएका हुन् ।पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा नियुक्त भएका प्रेम आलेले चार महिनादेखि आन्दोलित नेपाल वायू सेवा निगमका कर्मचारीहरुलाई वार्तामा ल्याए सँगै आन्दोल‘न तोडिएको छ” ।

आलेले मन्त्रीको सपथ ग्रहण गरेको ४८ घन्टाभित्र आन्दो’लित क‘र्मचारी र कर्मचारीले नेवानीमा लगाएको ताला खोल्न सफल भएका छन् ।सोमबार मन्त्री आलेसँग फेस टु फेस वार्ता गरेर

आफ्ना मागहरु सम्बोधन गर्न मन्त्री सहमत भएपछि कर्मचारी हरुले आ‘न्दोलन फिर्ता लिएका छन् । निगम लाई नि”जीकरण गर्न लागिएको भन्दै क‘र्मचारीहरु आ”न्दोलनरत रहेका थिए।।। नवनियूक्त

पर्यटनमन्त्री आलेले निगमको आन्दोलन जायज रहेको भन्दै नेवानीमा देखिएका समस्याहरुलाई तत्काल समाधान गर्ने बताएका छन् ।यस्तै आलेले यता केही दिन अघि मात्रै उनले नेपाल वायु सेवा निगमलाई तत्काल ई–टिकटिङ लागू गर्न

निर्देशन दिएका थिए । आईतबार मन्त्रालयमा आयोजना गरिएको मन्त्रालय एवं अन्तर्गतका निकायका प्रमुखहरूसँगको छलफल कार्यक्रममा मन्त्री आलेले यस्तो निर्देशन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News