पूर्वराजा शाहको अभिव्यक्तिको समर्थनमा उत्रिए कमल थापा
काठमाडौं, २६ असोज । राप्रपाका अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्र शाहले अघि सारेको पछिल्लो विचारको समर्थन गरेका छन् । ज्ञानेन्द्रले प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्था

बिनाको प्रजातन्त्रको नेपालमा सान्दर्भिकता नहुने अभिव्यक्ति दिएका थिए” । उक्त अभिव्यक्ति को विभिन्न टि”का टि”प्पणी भैरहेको छ ।पूर्वराजा शाहको उक्त अभिव्यक्ति आएपछि अध्यक्ष थापाले शाहको अभिव्यक्तिमा आम जनताको भावना, चाहना र

देशको धरातलीय यथार्थ प्रतिबिम्वित भएको बताएका छ्न । थापाले सामा”जिक सञ्जल ट्विटमा लेखे का छन्- विचार र विषयमा कतिपयको असहमति हुन सक्छ।फरक वि”चारहरू विचको प्रतिस्पर्धा नै प्रजातन्त्रको सौन्दर्य हो। राजा ज्ञानेन्द्रको

अभिव्यक्तिमा आम जनताको भावना,चाहना र देशकोधरातलीय यथार्थ प्रतिविम्वित भएको छ। हामीले भन्दै आएका छौं-राज संस्था सहितको प्रजातन्त्र नेपालको निम्ति उपयुक्त हुन्छ पर राष्ट्रनीति असन्तुष्टि भई राष्ट्रिय सुरक्षामा चुनौतीः पूर्व राजा शाह

यो पनि पसर्वराजा ज्ञानेन्द्र शाहको सन्देश सहित काठमाडौं  पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने बताएका थिए।। यहि क्रममा” डाक्टर बाबुराम भट्टराईले पुर्व राजालाई चुपचाप रहन र गनतन्त्र स्विकार गर्न चे’तावनी दि‘ए का छन्। पुर्वराजाले यसो भनेका थिए भिडियो

सन्देशमा दसैँको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले नेपालजस्तो मुलुकमा राजसंस्थाविना प्रजातन्त्र नटिक्ने दाबी गरेका हुन्।देशको तत्कालीन परिस्थितिले बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए को। “भन्दै उ‘नले अब प्रजातन्त्र विना

राजसंस्था र राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने बताए।उनले राजतन्त्र अन्त्यपछि पहिलोपटक राजसंस्थाको पक्षमा स्पष्ट सन्देश दिएका हुन्।जुनसुकै विचारमा आबद्ध भए पनि राजसंस्थाका विषयमा सबै पक्ष एक ठाउँमा आउने पूर्वराजा शाहको विश्वास छ।

त्यसपछि बाबुरामको टिप्पनी :पूर्वप्रधान मन्त्री डा. बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहले देशलाई पुनः द्वन्द्वमा धकेल्न खो’जेको आ‘रोप लगाएका छन् ।उनले शाहे भ्र’मको खेती गरे को भन्दै चुवचाप गणतन्त्र स्वीकार्न चेतावनी समेत दिए ।

‘राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेती गर्नु र देशलाई पुनः द्वन्द्वमा धकेल्नु मात्रै हो,’ जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष भट्टराईले ट्वीट

गर्दै लेखेका छन्, ‘पूर्व राजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीबोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुनेछ ।’पूर्व राजा शाहले दशैंको शुभकामना भिडियो सन्देशमार्फत् दिदै प्रजातन्त्रविना

राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र नेपालको सन्दर्भमा नहुने बताएपछि बाबुरामको पछिल्लो अभिव्यक्ति आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News