काठमाडौं, असोज २६ । नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनमा समाहित भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवा”दी पार्टी निकट बिद्यार्थी संगठनका अध्यक्ष द्वयको सवैलाई लज्जित बनाउने ह”र्कतहरु बाहिर आएको छ ।

माओवादी निकट अनेरास्वबियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र एकीकृत समाजवादीका अध्यक्ष सुदेश पराजुली रुपन्देही को मोटतीपुरमा भएको नरसंहारमा मृ’तक र पूर्ववर्ती सरकार नै जिम्मेवार भन्दै अत्यन्तै नि‘कृष्ट ह’र्कत बाहिर ल्याउनु भएको हो

उपेन्द्र यादव निकट बिद्यार्थी संगठनसहित तीन दलीय बिद्यार्थी संगठनको त”र्फबाट आज जारी गरिएको बिज्ञप्तीमा मोतीपुरको न’रसंहार गर्ने कांग्रेस ने”तृत्वको आफ्नै” दल सह’भागी सरकार दोषी नरहेको जि”किर गरिएको छ अनेरास्ववियूका द्धयअध्यक्ष

सुदेश पराजुली, अनेरास्ववियू क्रा”न्तिकारी”की अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ ले संयुक्त रूपमा जारी गरेको विज्ञप्ति मा‘र्फत उक्त घटना हुनुमा अघिल्लो सरकार जिम्मेवार रहेको भन्दै दिउसै रात पार्ने धृ‘ष्टता गरिएको छ ।

तत्कालीन सरका रले गत फागुन २१ गते राज्य” शक्तिको दुरू पयोग गरी औद्योगिक क्षेत्र स्था”पना गर्ने नाम मा १३३ बिघा” जमिन अधिकरण नगर्दै त्यहाँका जनतालाई लखेटेको कारण घटना भएको उनीहरूको आ”रोप छ पनि आइतबार मोतीपुरको

औद्योगिक क्षेत्रमा सुकुम्बासी र सुरक्षाकर्मीबीच झ डप भएको थियो । झडपमा सुरक्षाकर्मीले गो ली चलाउँदा ४ जनाको ज्यान गएको थियो । भने ५० जना भन्दा बढी स”र्वसाधारण र सरक्षा कर्मी घा इते भएका थिए । उक्त क्षेत्रको सुकुम्बासी समस्याको दीर्घकालिन समाधान खोज्न समेत सरकारसँग माग गरेका छन्

घटनामा नेपाली कांग्रेसको कार्यकर्ताको संलग्नता पुष्टि भइसके को छ तर बिज्ञप्तीमा केही बोलिएको छैन । यो बिज्ञप्तीलाई सो बिद्यार्थी संगठनकै नेता कार्यकर्ताहरुले अध्यक्षको निकृष्ट हर्कत र दिउसै रात पाने धृष्टताको रुपमा ब्यख्या गरेका छन चार जना को नरसंहार मच्चाउने।

गृहमन्त्री र प्रधानमन्त्रीको ब’चाउमा यतिसम्म निकृष्ट ढंगबाट संगठनकै नाममा बक्तब्य आउनु दुखद भएको दुवै संगठनका नेता कार्यकर्ताले बताएका छन । यत्तिसम्म कि बिज्ञप्ती शेयर गर्नसमेत दुवै अखिलका नेताहरुले अस्वीकार गरेको पाइएको छ गृहमन्त्री बालकृष्ण खाँणसँग भित्री साँठगाँठ गरी यो बक्तब्य आएको ती नेताहरुको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News